२८ माघ २०८२ बुधबार
image/svg+xml
राजनीति

नेकपाले सल्यानबाट रमेश मल्ललाई उम्मेदवार बनायो

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सल्यानबाट रमेश मल्ललाई उम्मेदवार बनाएको छ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपाले मल्ललाई सल्यानबाट उम्मेदवार बनाएको हो।

यस पटक नेकपाले सल्यानबाट नयाँ अनुहार र युवा नेताका रूपमा मल्ललाई उम्मेदवारको रूपमा उठाएको हो।

उनलाई उम्मेदवार बनाएकामा सोही क्षेत्रका नेकपा नेता प्रकाश ज्वालाले जितको शुभकामना समेत दिएका छन्।

प्रकाशित: ५ माघ २०८२ १२:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App