१८ चैत्र २०८२ बुधबार
image/svg+xml
गणेश आचार्य


गणेश आचार्यका लेखहरु :

‘रङ्गभेद’ लघुकथाको सन्दर्भ

कथाहरू धेरै सरल, सङ्केतात्मक, विम्ब र प्रतीकले सुन्दर बनाइएका छन्, धेरै कथामा अभिव्यञ्जनात्मक कथनशैलीले लघुकथाको स्तरीयतालाई समाएका छन्।

इतिहासको पाठ र वर्तमानको चेतना

संविधानमा व्यवस्था भएअनुसार दुई सदनात्मक संघीय संसद्अन्तर्गतको अर्को समावेशी संरचना राष्ट्रियसभा हो।

असमानताबाटै अर्को भयावह महामारी

भिडभाडयुक्त बसोबास, संकटका बेला अग्रपंक्तिमा रहेर काम गर्नुपर्ने पेसा र गरिबीले महामारीको फैलावटलाई तीव्र बनाउँछन्।

‘लोकतन्त्रको आधारस्तम्भ युवा हुन्’

हामीले लोकतन्त्र प्राप्तिका लागि विभिन्न कालखण्डमा भएका जनआन्दोलनहरूमा जीवन दिएका ज्ञात-अज्ञात सहिदहरूको योगदानलाई सधैं उच्च सम्मानका साथ स्मरण गर्नुपर्छ।

किन मौलाउँदै छन् वृद्धाश्रमहरू?

सन्तानविहीन आमा र बाबाको पीडा, टुहुराको भन्दा कैयौ गुणा दर्दनाक छ, सिकुवाहरू छिमेकी भएका छन्,आँगन परदेश, कुकुर,बिरालोसँग भाषा मिलेको छ।

भारतको मध्य-शक्ति द्विविधा

क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले विश्वव्यापी ‘डी–ग्लोबलाइजेसन’विरुद्धको संघर्षमा एक किसिमको हुंकार दिएका छन् ।

मलाई फूल बनाउने तिम्रो परिचय के हो मान्छे?

हो, तिम्रै भाषामा, एउटा “सुन्दर फूल” भएर खासमा मेरो नामकरण गर्ने र मलाई फूल बनाउने तिमी नै त हो नि मान्छे।

पुस्तागत चेतनाको साहित्यिक सङ्गम

कविद्वय प्रा. पुरुषोत्तम दाहाल र अनिमेष दाहालको संयुक्त कवितासङ्ग्रह ‘वंशवृक्ष’ नेपाली साहित्यको विशेष कृति हो।

एमालेको नीति : ८४ सम्म कांग्रेससँग सत्ता सहकार्य, चुनावमा आमनेसामने

महासचिव पोखरेलले कांग्रेससँग ८४ सम्म सत्ता सहकार्य गर्ने तर चुनाव भने एक्लाएक्लै लड्ने समेत बताए।

अस्तब्यस्त भीआइपी सडक

साँघुरो र खाल्डाखुल्डी भएको सडकमा दैनिक तीन चार घण्टा नियमित जसो सवारीका लाम लाग्छ। हरिसिद्धि मोडमा हेवि गाडीहरु दोहोरो रुपमा पास हुन सक्दैनन्। यस्तै महानगरको वडा नम्बर २८ र २९ भित्र पर्ने सडक, गोदावरी नगरपालिका र ललितपुर महानगरपालिकाको सीमानामा पर्ने पानी ट्याङ्की नजिकैको सडक, गोदावरीको वडा नम्बर १४ र ३ मा पर्ने यो लगायतका ठाउँका अधिकांस सडक अस्तब्यस्त नै छन्।

यस्तो छ नेपालमा स्तनपानको अवस्था

विश्व बैंक, युनिसेफ र विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा भने स्तनपान गराउने आमाको संख्या हरेक साल घटबढ हुने गरेको छ। तथ्यांक अनुसार सन् १९९६ मा सबैभन्दा बढी ७५ प्रतिशत नेपाली आमाहरुले आफ्ना सन्तानलाई स्तनपान गराएका थिए भने सो तथ्यांक घटेर सन् २००१ मा ६८.३ प्रतिशत पुगेको थियो। त्यस्तै, सन २००६ मा ५३.२३ प्रतिशत, २०११ मा ६९.६४, २०१४ मा ५६.६८, २०१६ मा ६६.१ र २०१७ मा ६५.१५ पुगेको देखिन्छ।

एमाओवादी मलेसियाका ईन्चार्ज तिवारी बिरूद्द दुतावासमा उजुरी

क्वालालम्पुर (मलेसिया ) -एमाओवादी मलेसियाका ईन्चार्ज रमेश तिवारी बिरूद्द नेपाली दुतावासमा उजुरी परेको छ । हाई माउन्टेन ट्राभल तथा टुर कम्पनीका म्यानेजर लोचनप्रसाद विमलीले तिवारीमाथि कारवाहीको माग गर्दै दुतावासमा उजुरी दर्ता गराएका हुन् ।दुतावासमा बिमलीले

दुतावासको असयोगले भूकम्प पीडितको राहत मलेसियामै थन्कियो

क्वालालाम्पुर(मलेसिया)–दुतावासको असयोगका कारण नेपालका भूकम्प पीडितलाई पठाउन लागिएको राहत सामग्री मलेसिया मै थन्किएको छ ।नेपाली व्यवसायी समाज मलेसियाले सिन्धुपाल्चोकका भूकम्प पीडितका लागि मलेसियामा संकलन गरेको राहत सामग्री दुतावासले प्रमाणित नगर्दा थन्किएक

भुकम्प पीडितलाई मलेसियाबाट थप २८ लाख सहयोग

क्वालालाम्पुर (मलेसिया)–नेपाली व्यवसायी समाज मलेसियाले सिन्धुपाल्चोक र धादिङका भुकम्प पीडीतलाई १ लाख रिङ्गेट(२८ लाख ४४ हजार रुपैंया)बराबरको राहत सामग्री पठाएको छ।  समाजले मलेसियामा रहेका नेपाली व्यापारीसग सहयोग उठाएर सिन्धुपाल्चोक र धादिङका भुकम्प पीडितका

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्