एमआरपी आवेदनका लागि बिहान १० बजेबाट शुरु भएको सो केन्द्रमा साँझ ५ बजेसम्ममा करिब १५० जनाले एमआरपी आवेदनका लागि आवस्यक प्रकृया पुरा गरे।
गैर आवासीय नेपाली संघ यूएईको फुजिरा क्षेत्रीय समितीले ब्यबस्थापनको जिम्मेवारी लिएको थियो। यूएईका लागि नेपाली राजदुत धनन्जय झा सहित दुतावासका द्वितीय सचिव कृष्ण अर्याल फारम संकलन केन्द्रमा आएका थिए।
प्रकाशित: १ चैत्र २०७१ ०९:१५ आइतबार


-600x400.jpg)

