पोखरामा लगानी गर्दै चिनियाँ
पोखरा-चिनियाँ व्यापारी हाङ क्वानसहितको चार सदस्यीय टोली पोखरामा होटल र रेस्टुरेन्ट चलाउने तयारीमा छ। पर्यटन क्षेत्रमा लगानी गर्ने योजनाका साथ पोखरा हानिएका यी व्यापारीले अहिले भाडामा लिएर सञ्चालन गर्ने गरी लेकसाइड क्षेत्रमा भवन खोजिरहेका छन्।करिब एक करोड

