डेनमार्क पुगेर देउवाले भने:माघ ८ मै संविधान ल्याउन प्रयासरत छौं
कोपनहेगन- नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले माघ ८ मै संविधान जारी गर्न सहमतिको प्रयास भइरहेको बताएका छन्। नेपाली जनसम्पर्क समिति डेनमार्कले आयोजना गरेको खुल्ला अन्तर्क्रिया तथा युरोपमा रहेका कांग्रेस कार्यकर्ता भेलामा उनले संविधानका धेरै मुद्दामा स

