स्टकहोल्ममा बडादसैं कार्यक्रम
काठमाडौं- गैरआवासीय नेपाली सङ्घ र हेल्प नेपाल नेटवर्क स्विडेनको संयुक्त आयोजनामा शनिबार राजधानी स्टकहोल्ममा बडादसैं कार्यक्रम आयोजना गरियो।स्थानीय म्याण्डारिन प्याराडाइज रेष्टुरेन्टमा आयोजित दसैं कार्यक्रममा टीकाटालो, गायन, नृत्यजस्ता विविध सांस्कृतिक कार

