एनआरएन, डेनमार्कको निर्वाचनमा उमेद्वारी घोषणा सुरु
कोपनहेगन-गैरआवासीय नेपाली संघ, डेनमार्कको चुनाबको मिति नजिकिदै गर्दा उमेद्वारी घोषणा गर्ने लहर चलेको छ । कोहि पत्रकार सम्मेलन गरेरै घोषणा गरिरहेका छन् भने कोहि फेसबुक मार्फत घोषणा गर्ने तयारीमा छन् ।सबैले सहमतिबाटै नेतृत्व चयनको प्रयास जारी रहेको बताउने

