नाम नै हो त कलेजको समस्या?

कन्चनपुरको गुलरियामा एउटा सामुदायिक क्याम्पस छ- कञ्चन बहुमुखी क्याम्पस। जुन क्याम्पसमा पछिल्लो पटक १६ जनाले बीबीएसको परीक्षा दिएकामा मात्रै १ जना पास भए। मोफसलमात्र हैन, स्नातक तहमा पत्रकारितामा सबैभन्दा बढी विद्यार्थी पढाउने राजधानीकै रत्नराज्य क्याम्पसम