१० चैत्र २०८२ मंगलबार
image/svg+xml
सुमन रेग्मी


सुमन रेग्मीका लेखहरु :

कृषिमा वैदेशिक लगानी

१५औँ योजनाले करिब ५६ प्रतिशत लगानी निजी क्षेत्रबाट जुटाउने प्रक्षेपण गरेको छ । यसलाई मूर्तरूप दिने हो भने जस्तोसुकै विषम् परिस्थितिमा पनि लगानीमैत्री वातावरणलाई धुमिल बनाउने वा बहानाबाजी गर्ने छूट हामी कसैलाई छैन र दिनु पनि हुँदैन । जस्तोसुकै राजनीतिक परिवेश बन्दै गए पनि स्थायी सरकारकारूपमा कार्य सम्पादन गर्ने तालुक निकाय र सम्बद्ध कर्मचारी प्रशासनले लगानी भित्र्याउने कामलाई विलम्ब गर्न कदापि हुँदैन र पाइँदैन ।

नारी आन्दोलनकाे शतक

एकसय वर्षअघि अर्थात् विसं १९७४ मा भोजपुर जिल्लामा जन्मिएकी योगमाया न्यौपानेले विधवा विवाहको वैधानिकता, बालविवाह, बहुविवाह र सतिप्रथाजस्तो कुरीति अन्त्यका लागि थालेको आन्दोलन नै नेपालको महिला आन्दोलनको सुरुआत थियो । तत्कालीन राणाशासक चन्द्रशमशेरले योगमायाले राखेका मागमध्ये सति प्रथाको अन्त्य गरिदिए । योगमायाका अन्य माग पूरा भएनन् ।

कालो दिन र सेतो बोको

शहरमा त म भन्न सक्दिन। तर गाँउको कुन आँगन होला जहाँ क्रान्तिका बुटहरुले नछोएको र कुन पिँढी होला बन्दुकका नालहरुले स्पर्श नगरेको। बिहान सुर्योदयसँगै होस् वा बेलुका सुर्यास्तसँगै कहिले घर पछाडिबाट त कहिले घर अगाडिबाट (माओवादी छापामार) आँगनमा आइपुग्थे। आफ्न

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्