गोपाललाई न्याय कि पुष्पकमललाई सजायँ!
जगजाहेर कुरा हो- एक जमानामा माओवादीको 'प्रचण्डपथ' मुलुकको 'असी प्रतिशत भू भाग' आफ्नो कब्जामा रहेको दावी गरिरहेको थियो। वनका चराहरूले समेत चारो टिप्न, गुँड लगाउन, फुल पार्न, कोरल्न, आकासमा उड्न पनि अनुमति लिनुपर्ला जस्तो थियो। हावा, वादल, वर्षा, हिमपात आदि