गोसाइकुण्ड र तामाङ संस्कृति
गोसाइकुण्ड र तामाङ संस्कृतिको साइनो धेरै पुरानो छ। यो साइनो प्राचीन कालदेखिको हो। बौद्ध /बोन संस्कृति मान्ने तामाङ समुदायले गोसाइकुण्डलाई पवित्र तीर्थको रूपमा लिइएको पाइन्छ। गोसाइकुण्डप्रतिको आगाध श्रद्धाका कारण यस समुदायले कुण्डसँग एक किसिमको सांस्कृतिक