ज्ञानेन्द्र पथमा बाबुराम
हिजो प्रधान मन्त्री बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई उछिने। लोकप्रियतामा सोच्नुभएको हो भने गलत। ज्ञानेन्द्र सक्रिय रहँदा उनी जति त्रसित थिए त्योभन्दा बढी रहेछन्, बाबुराम। ज्ञानेन्द्रको सवारी हुँदा सडक अरु गाडीका लागि प्रतिवन्धित हुन्थे। बाबुरामको मुल