बहुपक्षीयता अझै मरेको छैन
आजको राजनीतिक बहसमा राष्ट्रवादी र जनवादी (पपुलिस्ट) स्वरहरू प्रायः सबैभन्दा चर्को सुनिन्छन् तर त्यही कारणले मात्र उनीहरू प्रतिनिधिमूलक हुन् भन्ने होइन।

अधिकारमाथिको आक्रमण महिलाको सुरक्षा र स्वास्थ्यमा मात्र सीमित छैन।
आजको राजनीतिक बहसमा राष्ट्रवादी र जनवादी (पपुलिस्ट) स्वरहरू प्रायः सबैभन्दा चर्को सुनिन्छन् तर त्यही कारणले मात्र उनीहरू प्रतिनिधिमूलक हुन् भन्ने होइन।
सचेत मतदाताले गलत प्रवृत्तिलाई अस्वीकार गरी नेतृत्व छनोट गर्दा दलहरू सुधारको बाटोमा
माईधार गंगा नदीमा शिर निहुराएँ। पानी अर्चिंदै कुलदेवता र पितृ देवतासँग आशीर्वाद मागें।
राखू प्रदेशमा चौध सय शताब्दीको मध्यमतिरबाट नै सुवेदीहरूको बसोबास भएको हो।
माझकिरातमा उँभौली-उँधौलीलाई साझा पर्वको रूपमा मनाउँछौ हामी। लाखे, साकेला, सँगिनी र ल्होसारले सांस्कृतिक एकता र सहिष्णुता दिएको हुन्छ समाजलाई।
केही गर्ने मन छैन। केही लेख्ने मन छैन। तैपनि केही लेख्दैछु। देश ध्वस्त भयो। यस्तो विध्वंस नेपाली इतिहासमा कहिल्यै भएको थिएन।
ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्त्व बोकेको राखु गुठीका संरचना हाल संरक्षणको अभावमा नष्ट हुँदै छन्।
प्रेमा शाह प्रिय लेखिका हुन्। उनको जन्म त काठमाडौंमा भएको थियो तर वीरगन्जसँग उनको साइनो, सम्बन्ध, सामीप्य एवम् सान्निध्य सन्निकट थियो।
रिमोट सेन्सिङ लामो दुरीबाट पृथ्वीबारे तथ्याङ्क सङ्कलन गर्न प्रयोग गर्ने सेन्सर प्रक्रिया हो। रिमोट सेन्सिङ परावर्तित र उत्सर्जित विकिरण मापन गरेर विभिन्न क्षेत्रका भौतिक विशेषताहरू पत्ता लगाउने र अनुगमन गर्ने प्रक्रिया हो।
‘खाली भाँडो बज्छ, बढी आवाज निकाल्छ’– यो नेपाली उखान, सबैले सुनेको र बेलामौकामा मिल्दो प्रसंगमा प्रयोग पनि गर्दै आएको हो
द्वन्द्वकालमा घाइते एवं अपांगता बहन गर्न बाध्य बनाइएका बर्दियाका अशोक सोडारी सहयोगी सामग्री एवं नियमित औषधोपचारका लागि तड्पिरहेका छन्।
‘रात रहे अग्राख पलाउँछ!’ एक नेपाली उखान। धेरैलाई यो उखानको अर्थ थाहा हुनुपर्छ, कसैलाई थाहा नहुन पनि सक्छ।
पृथ्वीनारायण शाह मगर हुन् भन्ने विद्वान्हरू अहिले प्रशस्त भेटिएका छन्। अहिले नेपालको सामाजिक मनोविज्ञान पनि पृथ्वीनारायण शाह मगर नै हुन् भन्ने बन्दै गइरहेको छ।
समाजसेवी शब्द अचेल अलि सस्तो हुन गएको छ। सस्तो यसकारणले कि समाजसेवी हुन चाहिने सामान्य चरित्र पनि नबोकेकाले समेत आफूलाई ’समाजसेवी हुँ’ भन्छन्।
