होली हो, होली ...

विराटनगरका मारवाडी युवा मञ्चले आयोजना गरेको होलीको रमझम मेरो लागि एउटा रोमान्चक अनुभव भइरहेको छ। रिर्पोटिङ गर्ने शिलशिलामा विराटनगर झरेको एक सातामा यहाँका उद्यमी, व्यापारी, अन्य धेरै विधा र व्यवसायका मानिसहरुसँगको कुराकानीले मलाई काठमाडौ खाल्डोको फोहोरी र