७ चैत्र २०८२ शनिबार
image/svg+xml
मनोज दाहाल


मनोज दाहालका लेखहरु :

यी जेन-जीजस्ता ती तन्नेरी

कर्म र निष्ठामा दत्तचित्त रुडी मार्कस पनि जेनजी नै हुन्। प्रकृतिको रहस्य खोतल्ने उनको लगाव, उत्साह, जाँगर, सबै उमेरकासित गर्ने हँसिमजाक, फुर्तिलो हिँडाइ के जेन-जीको जस्तो छैन र?

सहिदको मलामीमा बितेको दसैं !

ती बच्चाका आमाहरूले गमेका होलान्– टाउकामै गोली लाग्दा तिनका मासुमहरू कसरी छटपटाए होलान्, छातीमै कुनै तिखो धातु पस्दा कति दुख्यो होला ?

आत्मसमर्पण

अपराध नियन्त्रण र शान्ति सुरक्षाका लागि खटिएको प्रहरीको एउटा गाडी साँझसाँझमा शहरका मुख्य चोकहरू हुँदै एउटा अलि साँघुरो गल्लीमा पस्यो।

नेपाल-चीन सहकार्यको नयाँ मार्गचित्र

प्रधानमन्त्री केपी शर्मा ओली चिनियाँ समकक्षी ली खछ्याङको निमन्त्रणामा चीन भ्रमणमा जाँदैछन्।

कोप-२९: तेल बजारमा निरीह भीड

तेल निर्यातक राष्ट्र अजरबैजानको राजधानी बाकुमा छिट्टै जलवायु परिवर्तनको कुम्भ मेला कोप–२९ लाग्दैछ।

हिमालको फेदीमा

हिमालको फेदीमा मेरो सानो घर छ,सानुसानु घरको छानामाथि खर छ। दिनमा छ शीतल न्यानो हुन्छ रातमा, पहिलोचोटि झुल्किन्छ झुल्के घाम प्रातःमा।

कहिले भयो मातृसत्ताको पतन ?

अध्यात्मवाद लगायत धार्मिक चिन्तन र भौतिकवादजस्ता दुई विपरीत धाराका दार्शनिक चिन्तनले यौनको महत्व र नारीको गरिमालाई नकारेको छैन। तर लैंगिक समानताको सवालमा नारीको भूमिकालाई भोगवादी दृष्टिकोणले हेर्ने पितृसत्ता नै बलशाली भएको मातृसत्तापछिको पितृसत्ताको इतिहास छ।

आदिवासी आन्दोलनको ऐतिहासिक दस्तावेज

काठमाडौं केन्द्रित इतिहास अनुसन्धान गर्ने प्रवृत्तिबाट मुक्त रही नेपालको सुदूरपूर्वका आदिवासी जनजातिको इतिहास लेखनमा हिम्मत जुटाउनु निकै प्रशंसनीय छ।

अनपेक्षित दिशामा देश

अहिलेको युग अधिनायकवादको होइन। नव अधिनायकवाद स्थापना त हुनै सक्दैन। अधिनायकवाद लाद्ने कोसिसले शान्ति र स्थिरता सम्भव हुँदैन।

वाम तालमेल : लोकतन्त्रविरुद्ध षड्यन्त्र

देश र समाजको महत्वपूर्ण जिम्मेवारी लिएका र निर्णायक स्थानमा रहेका पाकाहरू प्रवेशिकाको तहमा हुँदा लेव निकोलाई टोल्सटोइको प्रसिद्ध कथा ‘थ्री क्वेसन्स्’सँग परिचित भएकै हुनुपर्छ । कथा बहुतै रमाइलो र चाखलाग्दो हुनाले सबैले सजिलै सम्झिने पनि हो । त्यस कथामा लेवले बडो छुने गरी वर्तमान समय नै सबभन्दा महत्वपूर्ण समय हुन्छ, किनभने हामीसँग केही गर्न सक्ने ताकत वर्तमान समयमै हुन्छ भनेका छन् ।

संशोधन :  हुँदा र नहुँदा

विपक्ष र संसद्मा रहेका अन्य राजनीतिक दलसँग अन्य विषयलाई थाती राखेर वर्तमान द्वन्द्वको निकास, देशको जनता–जनताबीचको सम्बन्ध, एकजुटता तथा स्थिरता र विकासमा गतिशीलताका लागि अत्यन्तै आवश्यक संविधान संशोधन गर्न पक्षपुष्टिका निमित्त सरकार थोरै पनि सक्रिय देखिन्न।

प्रधान मन्त्रीको जिद्दी

प्रधान मन्त्री बाबुराम भट्टराईका पछिल्ला गतिविधि र अभिव्यक्तिमा जिद्दीपना देखिन्छ। तर, जिद्दीपना लोकतन्त्रको स्वभाव होइन। १० महिनाअघि भदौ दोस्रो साता कुर्सीमा बसेदेखि नै उनी लोकप्रियतावादी बढी, लोकवादी कम देखिएका छन्। पढालिखा छन् तर अरूलाई ‘बाल मतलव' गर्द

माओवादीमा भूमिकाको लडाइँ

अंग्रेजी कथाकार डेनियल डेफोको ‘रबिन्सन क्रुसो' प्रधानमन्त्री बाबुराम भट्टराईलाई मनपर्ने कृतिमध्ये एक हो। क्रुसो समुद्री यात्राक्रममा पानीजहाज दुर्घटनामा परेर एक्लै सुनसान टापुमा पुग्छ र वर्षौंसम्म प्रकृति-जनावरसँग संघर्ष गरेर आफ्नो रक्षा गर्दै अन्ततः मानव

बाबुरामको घोडा

सम्म बाटो सकिएर पहाड भर्खरै सुरु भएको थियो, घोडा चढेका बाबुराम बिस्तारै उकालिँदै थिए। हामी पैदलै पछिपछि आइरहेका थियौं। बाबु, हामीले प्रचण्डले घोडा चढेको त देखेका थियौं। उनका दुइटा बलिया घोडा थिए- एउटा खैरो, अर्को सेतो। कालो पुच्छर भएको सेतो घोडा त दन्त्यक

भ्यालेन्टाइन्स डे

प्रिय, प्रेम। आज मुर्खतापूर्ण काम गर्न गइरहेको छु। असम्भव, अप्ठ्यारो र चुनौतीपूर्ण काम। तिमीलाई थाहा छ, प्रेमबारे लेख्नु कति मुर्खतापूर्ण काम हो। यस्तो विषयबारे लेख्नु जो अलेख्यमा प्रकट हुन्छ। यस्तो विषयबारे बोल्नु जो मौनताको भाषा बोल्छ। यद्यपि मलाई लाग्य

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्