राष्ट्र बैंकले माग्यो सेयर ऋण विवरण, तीन वर्षअघिको नीति पुनः लागू गर्ने गृहकार्य
काठमाडौं– नेपाल राष्ट्र बैंकले वाणिज्य बैंक तथा वित्तीय संस्थासँग सेयर धितोको विवरण माग गरेको छ । सेयर धितो कर्जा सस्तो र सजिलै प्रवाह हुन थालेर बजार अस्वाभाविक बढ्न थालेपछि राष्ट्र बैंकले सुपरिवेक्षण विभागहरुमार्फत सेयर धितो कर्जाको विवरण मागेको हो।आर्थि