‘रेग्मी वंशावलीको एक टुक्राः खोटाङ मार्से’ माथि एक दृष्टि
राजधानी लाने क्रममा भाटबेंसी भन्ने स्थानमा पुर्याएपछि राजबन्दी रुपनारायण रेग्मीले हलेसीमा गएर भगवान् शिवको दर्शन गर्ने आफ्नो इच्छा प्रकट गर्छन्।

राजधानी लाने क्रममा भाटबेंसी भन्ने स्थानमा पुर्याएपछि राजबन्दी रुपनारायण रेग्मीले हलेसीमा गएर भगवान् शिवको दर्शन गर्ने आफ्नो इच्छा प्रकट गर्छन्।
ऊर्जा क्षेत्रका विज्ञहरूले नेपालले अब जलविद्युत् उत्पादन बढाउने मात्र होइन, घरेलु खपत विस्तार र भण्डारण क्षमतामा पनि ध्यान दिनुपर्ने बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले नेपाललाई क्षेत्रीय विद्युत् शक्तिका रूपमा स्थापित गर्ने महत्त्वाकांक्षी ऊर्जा मार्गचित्र सार्वजनिक गरेको छ।
रास्वपाको अप्रत्याशित उभारले देशका परम्परागत राजनीतिक दलप्रति मतदाताको असन्तुष्टि र नयाँ विकल्पको खोजीलाई स्पष्ट रूपमा देखाएको छ।
यो प्रदर्शन त्यस्तो समयमा आएको छ जब धेरै नेपाली नागरिकहरू महँगो संघीय संरचनाको औचित्यमाथि प्रश्न उठाइरहेका छन्। सातवटा प्रदेश सरकार र ७५३ स्थानीय तहहरूको प्रशासनिक खर्चलाई लिएर आलोचना भइरहेको छ।
नेपाल र स्विजरल्यान्डबीच सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता दुई देशबीच विकास सहायतादेखि सिप विकास तालिममार्फत शिक्षा र रोजगारीसम्मका विभिन्न क्षेत्रमा सहयोग आदानप्रदानका कारण गहिरो सम्बन्ध रहिआएको छ।
दुई वर्षभन्दा बढीको अन्तरालपछि अन्तर्राष्ट्रिय उडानहरू पुनः सुरु हुुनु नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतम बुद्धको भविष्यका लागि आशाको सङ्केत भए पनि यसलाई पूर्ण क्षमतामा लैजान कैयन् सञ्चालन, लजिस्टिक र नीतिगत अवरोधहरूलाई सम्बोधन गर्नुपर्ने देखिएको छ ।
मलाई कुनै पनि नेपाली साधारण छन् भन्ने लाग्दैन। मैले भेटेका हरेक नेपालीले मलाई न्यानो आतिथ्य भाव दिएका छन्। विदेशबाट आएका म जस्तालाई असाधारण हिसाबले स्वागत गरेका छन्।
एसिया तथा प्रशान्तका लागि क्षेत्रीय ब्युरोकी निर्देशक तथा संयुक्त राष्ट्रसंघकी सहायक महासचिवसमेत रहेकी कानी विगनाराजाले गत साता नेपाल भ्रमण गरिन्।
सुरुमा योजना गरिएभन्दा लगभग चार वर्षपछि अर्थात् २०२६ को अन्त्यसम्ममा अति कम विकसित मुलुक (एलडिसी) बाट विकासशील मुलुकमा नेपाल स्तरोन्नति हुँदैछ।
सन् २०२६ मा अल्पविकसितबाट विकासोन्मुख राष्ट्रमा स्तरोन्नति भएपछि पनि निश्चित अवधिका लागि अन्तर्राष्ट्रिय सहयोग र सहुलियत निरन्तर जारी रहनुपर्ने माग नेपालले गरेको छ।
आर्टिफिसियल इन्टलिजेन्स अर्थात् कृत्रिम बौद्धिकताको क्षेत्रमा काम गर्ने नेपाली मूलका उद्यमी डा. समीर मास्केले स्थापना गरेको कम्पनी ‘फ्युजमसिन’ अमेरिकाको स्टक एक्सचेन्ज (नासडाक) मा सूचीकृत हुने भएको छ।
आफूलाई परेको अप्ठ्यारो कत्ति पनि नलुकाई नहिच्किचाई प्रकट गरेर आफ्नो मनोदशा र व्यथा छर्लङ्ग्याएका छन्। योनी म्यूजियम हेर्न जाने कस्तो नकच्चरो पुरूष रहेछ! यो को होला? कहाँको होला? भनेर सबैले उनीतिर नजर दौडाएको महसुस गर्दछन् उनी। लाज मान्छन् तर जब अरू पुरूषलाई त्यहाँ देख्छन् तब मात्र उनी ढुक्क हुन्छन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने नेपाल भ्रमणका क्रममा शुक्रबार जनकपुर अवतरण गर्ने तयारी हुँदैगर्दा स्थानीयमा हर्षोल्लासको वातावरण छाएको छ । जनकपुरलगायत प्रदेश २ का आठै जिल्लाका हजारौं नागरिकले स्थानीय बाह्रबिघा मैदानमा आयोजना गरिने नागरिक अभिनन्दन कार्यक्रममा प्रधानमन्त्री मोदीको भव्य स्वागत गर्ने तयारी छ।
