६ श्रावण २०८३ बुधबार
image/svg+xml
Nagendraraj Regmi
नगेन्द्रराज रेग्मी


नगेन्द्रराज रेग्मीका लेखहरु :

‘रेग्मी वंशावलीको एक टुक्राः खोटाङ मार्से’ माथि एक दृष्टि

राजधानी लाने क्रममा भाटबेंसी भन्ने स्थानमा पुर्‍याएपछि राजबन्दी रुपनारायण रेग्मीले हलेसीमा गएर भगवान् शिवको दर्शन गर्ने आफ्नो इच्छा प्रकट गर्छन्।

उमिहोतारूलाई नियाल्दा

आफूलाई परेको अप्ठ्यारो कत्ति पनि नलुकाई नहिच्किचाई प्रकट गरेर आफ्नो मनोदशा र व्यथा छर्लङ्ग्याएका छन्। योनी म्यूजियम हेर्न जाने कस्तो नकच्चरो पुरूष रहेछ! यो को होला? कहाँको होला? भनेर सबैले उनीतिर नजर दौडाएको महसुस गर्दछन् उनी। लाज मान्छन् तर जब अरू पुरूषलाई त्यहाँ देख्छन् तब मात्र उनी ढुक्क हुन्छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्