रूसले कसरी गुमायो मित्रशक्ति?
युक्रेन युद्धले रुसलाई यति कमजोर बनाएको छ कि उसले आफ्ना साझेदार र सहयोगीहरूप्रति गरेका प्रतिबद्धताहरू बारम्बार पूरा गर्न असफल भएको छ।

युक्रेन युद्धले रुसलाई यति कमजोर बनाएको छ कि उसले आफ्ना साझेदार र सहयोगीहरूप्रति गरेका प्रतिबद्धताहरू बारम्बार पूरा गर्न असफल भएको छ।
नेपालले ठुलो परिमाणमा वैदेशिक लगानी आकृष्ट गर्न नसक्नुको कारण भ्रष्टाचार र कालो धनको व्यापकता नै हो।
राजनीतिक प्रणाली जति बढी केन्द्रीकृत हुन्छ, राष्ट्रिय हित र लक्ष्य नेताका व्यक्तिगत चाहना, इच्छा र असुरक्षाको छायामा पर्ने सम्भावना त्यति नै बढ्छ। अहिले रुस, चीन र संयुक्त राज्य अमेरिकामा यस्तो प्रवृत्तिका विभिन्न रूपहरू देखिँदै छन्।
जेनजी आन्दोलनपछि गठन भएको सुशीला कार्की सरकारलाई मुलुकमा आमूल परिवर्तन गर्ने सुवर्ण अवसर छ।
जेन–जीको भ्रष्टाचार नियन्त्रण गर्ने माग पूरा गर्ने सुवर्ण अवसर कार्की सरकारलाई प्राप्त भएको छ । खुट्टा नकमाइकन माथि सुझाव दिइए अनुसार अध्यादेश जारी गरेर भ्रष्टाचार निर्मुल पार्ने काम यो सरकारले गरे यसको नाम इतिहासमा सुवर्ण अक्षरले लेखिने छ । किनभने आगामी निर्वाचनपछि निर्माण हुने दलीय सरकारले भ्रष्टाचार नियन्त्रणको काम गर्ने कल्पना समेत गर्न सकिन्न, न विगतमा नै गर्यो ।
ट्रम्पले नोबेल पुरस्कार पाउने आफ्नो सम्भावना साकार पार्न युक्रेनलाई आफ्नै सार्वभौम भूभागको केही भाग रूसलाई दिन बाध्य पार्ने ‘म्युनिख–सम्झौता’ जस्तो सहमति देख्न चाहन्छन्।
खिम्ती एउटा नदी प्रवाहमा आधारित आयोजना हो र यसले नदीमा प्रवाह भएको पानीको परिमाण अनुसार बिजुली उत्पादन गर्दछ।
सर्वसाधारणले राजावादीको विरोध कार्यक्रम भद्र, शालीन, सौम्य हुने अपेक्षा गरेका थिए तर राजावादीले राजतन्त्रको छवि नै धुमिल पारे। स्मरणीय छ, यी कमान्डरले २०७९ सालमा बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण नतिर्ने अभियान राष्ट्रव्यापी रूपमा चलाएका थिए।
केही समयअघि अस्ट्रेलियामा श्रीमान्ले श्रीमतीको निर्मम हत्या गरेको खबरले सामाजिक सञ्जाल निकै हल्लायो। उनीहरूकी नाबालक छोरीको फोटो हेरेर संसार नै रोयो।
आर्थिक वर्ष २०८०/८१ मा नेपाल विद्युत् प्राधिकरणले नेपालमा उपयोग हुन नसकी खेर जाने एक अर्ब ९४.६ करोड युनिट बिजुली १७ अर्ब ६.६ करोड रूपैयाँमा निर्यात गरेको थियो।
लगभग तीन महिने शिशुलाई उपचार गराउन कान्ति बाल अस्पताल बसमा लैजाँदै गरेकी आमाको काखमा शिशु जोडसँग रोइरहेको थियो।
केही दिनअघि एउटा भव्य समारोहमा उपस्थित हुने मौका मिलेको थियो। जहाँ हरेक युवती आफ्नो शरीरमा आधा वस्त्र लगाएका नछोपिने र नढाकिने आधुनिक बनावटी पहिरनमा उपस्थित थिए।
मैले ईश्वरलाई देखेको छैन। मलाई ईश्वरले हात समाएर डोर्याएको पनि मैलै देखेको छैन। म मन्दिर जान्छु गीता महात्म्य, पुराण सुन्छु, भजन कीर्तनमा नाच्छु।
चार्टर एकाउन्टेन्ट पढिरहेकी एक विद्यार्थीले भनिन्, ‘म देखावटी सोअप गरेर विवाह गर्दिनँ, सामान्य विवाह गर्छु ।’
