३१ वैशाख २०८३ बिहीबार
image/svg+xml
Prem Rai Parikhit
प्रेम राई परीक्षित


प्रेम राई परीक्षितका लेखहरु :

मान्छे आज किन मान्छेबाट टाढा!

मान्छे आज किन मान्छेबाट टाढा, आफू खुसी हुन्छ सधैँ रुवाएर सारा। अरूलाई मारेर आफू बाँचूँ भन्छ, अरूको खुसी खोसी आफू हाँसूँ भन्छ।

तिम्रो मुटुमा अलिकति ठाउँ पाएँ भने!

तिम्रो मुटुमा अलिकति ठाउँ पाएँ भने, तिम्रो हर धडकनमा आफूलाई पाएँ भने। खुसीखुसी बाँचिदिन्छु पीडाभरि पनि, तिमीलाई यो चोखो माया दिन पाएँ भने।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्