सिंजामा मष्टो संस्कृतिको धार्मिक मेला
खस संस्कृतिको मष्टो परम्परा अनुसार ऐतिहासिक धार्मिक महत्त्व राख्ने कर्णालीका मेला सुरु भएका हुन्।
खस संस्कृतिको मष्टो परम्परा अनुसार ऐतिहासिक धार्मिक महत्त्व राख्ने कर्णालीका मेला सुरु भएका हुन्।
जुम्लाको चन्दननाथ नगरपालिका- १ मालिका आधारभूत आचार्यबाडामा तीन कक्षामा अध्ययनरत नबिना कुलाल औपचारिक कार्यक्रम चल्दै गर्दा कालो झोला बोकेर मुस्कुराउँछिन्।
जुम्लाका पाँचवटा वडा बालविवाहमुक्त वडाका रुपमा घोषणा भएका छन्।
स्थापनाको आठ वर्षपछि जुम्लाको चन्दननाथ नगरपालिकाले नगर प्रहरीको व्यवस्था गरेको छ।
जुम्लाका किशोरीहरुले कुसंस्कार र कुरीतिको प्रतीकको रुपमा रहेको बाल विवाहलाई हटाउन कानुनहरुको कडाइकासाथ पालना गर्नुपर्ने बताएका छन्।
कालिकोटमा ट्याक्टर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ।
गर्मी लागेपछि जुम्लाको गुठीचौर गाउँपालिका– २ मा पर्ने गुठीचौर पाटनमा भेडा गोठालासँगै मानिसहरुको चहलपहल बढेको छ।
वर्षा याम नजिकिएसँगै नेपाली सेनाको देविदत्त गण जुम्लाले सामुदायिक विपद् प्रतिकार्य तथा अभ्यास मनसुन-४ गरेको छ।
टंकराज गिरी गुठीचौर गाउँपालिका ३ गज्र्याङकोटका वासिन्दा। यतिबेला उनी दंग छन्। बगैंचामा विकसित फुजी जातका १५ हजार बोटमा स्याउ फलिरहेको देखेपछि उनी दंग परेका हुन्।
मुगुम कार्मारोङ गाउँपालिकाको पाटन क्षेत्रमा यार्सा टिप्न गएका दुई पुरुषको लेक लागेर ज्यान गएको छ।
जुम्लाको दुर्गम गाउँमा बालविवाह न्युनिकरण गर्न अन्तर पुस्ता संवाद कार्यक्रम थालिएको छ।
जुम्लामा परम्परागत सिप, साधन र प्रविधि प्रयोग गरी बनाइएका माैलिक घरलाई एकपछि अर्को गर्दै सिमेन्ट प्रयोग गरिएका, रंगीन जस्तापाताले लगाइएका घरले विस्थापन गरिरहेका छन्।
जुम्लाको तातोपानी गाउँपालिका ४ मा अवस्थित पर्यटकीय स्थल गिडिदहको नापजाँच प्रतिवेदन सार्वजनिक गरिएको छ। काठमाडौं विश्वविद्यालयले गरेको अध्ययनका आधारमा प्रतिवेदन सार्वजनिक गरिएको हो।
जुम्लाको पातारासी गाउँपालिका-७ घोडासैन गाउँका सिंह कठायतलाई दाँतेओखरका बिरुवा बेच्न भ्याइनभ्याइ छ।
जुम्लामा कुनै बेला बालविवाह गराउन अग्रसर हुने धामीझाँक्री हिजोआज बालविवाह नगराउन लागि परेका छन्।