के डेरा के घर

घरबेटी बा आफ्नै हो जस्तो र होइन जस्तो पनि लाग्ने यो पृथ्वी माथिको घर तपाइँको पनि डेरा हो।म मात्र हैन तपाइँ पनि यो स्थायी माटोको अस्थायी बासिन्दा, करार बासिन्दा। -कवि सुरेश हाँचेकाली बस चढ्नु अगाडि मलाई लागेको थियो, म सापिन जाने आफन्त दाइहरुको डेरा भएको ठा