मेचीबजारबाट इलामसम्म निसान पदमार्ग पदयात्रा समापन
सुगौली सन्धिपछि नेपाली सेनाले प्रयोग गरेको बाटोलाई पर्यटन प्रोडक्टका रूपमा विकास गर्न निसान पदमार्ग पदयात्रा गरिएको छ ।

सुगौली सन्धिपछि नेपाली सेनाले प्रयोग गरेको बाटोलाई पर्यटन प्रोडक्टका रूपमा विकास गर्न निसान पदमार्ग पदयात्रा गरिएको छ ।
आठौं बागलुङ महोत्सवको अवसरमा आयोजित गण्डकी प्रदेश खुला पालिकास्तरीय भलिबल प्रतियोगिताको उपाधि होटल समिट धौलागिरि बागलुङले जितेको छ ।
उपाधिसँगै समिटले नगद २ लाख १ हजार ५ सय रुपैयाँ प्राप्त गर्यो । उपविजेता गलकोट नगरपालिकाले १ लाख २१ हजार ५ सय रुपैयाँमा चित्त बुझाएको छ ।
बागलुङ महोत्सव अन्तर्गत पुरुष भलिबल प्रतियोगिताको सेमीफाइनल समीकरण पूरा भएको छ ।
आउँदो फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि इलामस्थित नेकपा (एमाले)ले इलाम क्षेत्र २ बाट सुहाङ नेम्बाङको नाम उम्मेदवारका रूपमा सिफारिस गरेको छ ।
सशस्त्र प्रहरी बलको इलाम पशुपतिनगर गुल्मका डिएसपी प्रकाश कोइरालाको हृदयघातका कारण मृत्यु भएको छ ।
फाइनल प्रतिस्पर्धामा नेपाल सुनचाँदी व्यवसायी संघ बागलुङलाई पराजित गर्दै डेन्टल होमले उपाधि चुमेको हो ।
सानै उमेरमा यहाँ ल्याउँदा नामथर थाहा नभएका बालबालिकाको बालगृहले नै नामथर जुराइदिएको छ । अभिभावकको नाम लेख्ने ठाउँ खाली छाडिएको छ ।
महोत्सवको विभिन्न व्यापारिक स्टलहरूको सुरुवातमै ‘मेड इन बागलुङ’ को ब्यानरमुनि विभिन्न स्थानीय उत्पादन वस्तुहरू राखिएको छ।
धवलागिरी बहुमुखी क्याम्पस बागलुङमा अध्ययनरत बिहानी सापकोटाले आइतबार आफ्नो व्यवसायिक योजना प्रस्तुत गरिन्।
बागलुङ नगरपालिका—१ रामरेखाको बाँगेचौर खेलमैदानमा महोत्सव सु भएको हो ।
संरक्षित तर आधिकारिक पहिचान नभएका क्षेत्रको जैविक विविधता बचाइराख्ने प्रयासस्वरूप अनुसन्धान र छलफल थालिएको छ ।
सङ्घीय सरकारको अर्थ मन्त्रालयले ‘विपद् सङ्कटग्रस्त जिल्ला’ इलामका लागि २ अर्ब १९ करोड रुपैयाँको स्रोत सुनिश्चित (सहमति) गरेको छ।
संविधान जारी भएपछिको तीन तहमध्ये कुनै सरकारले आफूहरूलाई सम्बोधन नगरेको उनीहरूको गुनासो थियो।
स्थानीयले जिल्ला निर्वाचन कार्यालयमा तालाबन्दी गर्नेसहित आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।
