१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
दीपक भट्टराई


दीपक भट्टराईका लेखहरु :

के डेरा के घर

घरबेटी बा आफ्नै हो जस्तो र होइन जस्तो पनि लाग्ने यो पृथ्वी माथिको घर तपाइँको पनि डेरा हो।म मात्र हैन तपाइँ पनि यो स्थायी माटोको अस्थायी बासिन्दा, करार बासिन्दा। -कवि सुरेश हाँचेकाली बस चढ्नु अगाडि मलाई लागेको थियो, म सापिन जाने आफन्त दाइहरुको डेरा भएको ठा

धोका दियो पल्टनेले

'दसैंमा सबभन्दा नरमाइलो लाग्छ,' चितवन माडीस्थित चियापसल भन्न मिल्ने गुरुङ रेस्टुरेन्टकी साहुनी मुनाले भनिन्। १३ वर्षअघि पतिसँग खिचेका फोटाहरू एल्बममा पल्टाउँदै गरेकी मुनालाई सोधिएको थियो, 'सबभन्दा नरमाइलो कहिले लाग्छ?' 'दसैंमा परदेशिएकाहरू आउँछन्। सबैका

ठमेलको ठेला

गत साता बुबाको कानको अपरेसनपछि हरेक रात शिक्षण अस्पताल महाराजगन्जमा बस्नुपर्थ्यो। अस्पतालमा भेटिएका हुन् यी 'म' पात्र पोखराका वर्ष २२ का  रमेश खरेल। साउनको तेस्रो साता शुक्रबार दिउसो २ बजे कपनबाट नयाँबसपार्क आइपुगेको माइक्रोबसमा तपाईँले चिनेका कोही थिएनन

एसएलसी पास भएपछि - २

काठमाडौं आएपछि कहाँ पढ्ने भने जस्तै कहाँ बस्ने भन्ने कुराको टुंगो पनि बाले नै लगाइदिनुभएको थियो। आफन्त पर्ने सिरानघरे (फुपाजु) का दुई छोरा काठमाडौंमा डेरा गरी पढ्दै थिए। नयाँबजारमा उनीहरुको डेरा थियो। त्यहाँ म पनि थपिने कुरा साउनमा नै ती दाजुहरुसँग भयो।

एसएलसी पास भएपछि

काठमाडौं र अन्य शहरकाले एसएलसीको रिजल्ट थाहा पाएको तीन दिन पछि मैले पनि गाउँमा रिजल्ट थाहा पाएँ। पसललाई सामान किन्न बुटबल बजार पुगेका बाले गोरखापत्र पाउनु भएनछ। बुटवलका कपडा पसले साहुका छोराले पनि त्यसै साल एस एल सी दिएका रहेछन्। साहुजीले छोरालाई नम्बर हे

खोइ त छहारी प्रधानमन्त्रीजी !

सत्ता छाड्न परेको झोँकमा एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री माधवकुमार नेपाललाई 'विषवृक्ष' भनेर कटाक्ष गरे। प्रधानमन्त्री नेपालले पनि दाहाललाई मुखभरको जबाफ दिँदै भनेका थिए - 'म न विषवृक्ष हुँ न त कल्पवृक्ष नै। तर म त्यस्तो एउटा वृक

सेनापति प्रकरणमा अब के होला ?

एक पत्रकारको भविष्यवाणी आइतबार (आजको दिन)१. माओवादीको आन्तरिक बैठक२. सत्तासिन माओवादी, एमाले र फोरमसहितका ५ दलका नेताहरुको बैठक३. प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद्को बैठक आव्हान४. प्रधानसेनापति रुक्माङ्गत कटवाललाई पदबाट हटाउने प्रस्ताव प्रधानमन्त्रीद्वार

भावी प्रधानसेनापतिका भावभङ्गिमा

खड्का र गुरुङबीच झगडा छ भनेर देखाउन पनि मिल्ने मिलन छ भनेर देखाउन पनि मिल्ने तस्विर। प्रधानसेनापति रुक्माङ्गत कटवाललाई हटाउने माओवादी तयारीपछि नेपाली सेना भित्र दुई खेमा रहेको र ती दुई पक्ष एकले अर्कालाई थुन्ने सम्मको तयारी गरेका 'समाचार' प्रकाशमा आए। आज

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्