२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
कालीप्रसाद रिजाल


कालीप्रसाद रिजालका लेखहरु :

आम मान्छेका कविता

खास गरेर विदेशमा बस्ने अधिकांश प्रवासी नेपालीहरू जसोतसो नेपाली बोल्न सके पनि देवनागरी लिपिमा लेख्नपढ्न सक्दैनन्। रोमन लिपिमा समेत नेपाली कविता प्रकाशित गरेर चौधरीले त्यस्ता प्रवासी नेपालीलाई पनि प्रत्यक्षरूपमा नेपाली कविताको रसास्वादन गर्न सक्षम बनाएका छन् ।

नारायणगोपाल मेरो अफिसमा आएर गीत मागेपछि...

त्यो बेला सांस्कृतिक संस्थानमा नारायणगोपाल गुरुवाचार्य कलाकार हुनुहुन्थ्यो। त्यहाँ आउँदा उहाँ एक दिन सूचना विभाग पस्नुभयो र मलाई नै खोजेर मेरो अफ्mिससम्म आउनुभयो। नारायणदाइलाई त्यहाँ देखेपछि म अचम्म परेँ। त्यत्रो नाम सुनेको गायक मलाई खोज्दै आएको देखी मैले प्रश्न गरेँ– ‘दाइ, के कामले आउनुभयो कुन्नि !’

त्यो कवितामय काठमान्डु

धरानबाट एसएलसी पास गरेपछि उच्च अध्ययनका लागि मैले बनारस जानुपर्ने भयो। हजुरबा-हजुरआमा कासीबासका लागि बनारस बस्ने भएकाले हाम्रो परिवारका सबैले बनारसबाटै उच्च अध्ययन हासिल गरेका थिए। तर बनारस नजाने मेरो एकोहोरो ढिपीका अगाडि कसैको केही चलेन। स्यानै उमेरमा म

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्