१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
दिनेश कार्की


दिनेश कार्कीका लेखहरु :

हवाइ दुर्घटनाबाट बचिएको क्षण

मनाङको हुम्देबाट मुस्ताङको जोमसोमसम्म ऐतिहासिक उडानको साक्षी बनेको थिएँ एउटा हवाइयात्रीका रुपमा। अघिल्लो दिन प्लेन रद्द भएका कारण भोलिपल्ट जसरी पनि काठमाडौं पुग्नुपर्ने चटारो हामीलाई थियो। किनभने काठमाडौंबाट मनाङ पदयात्राका लागि हिँडेको ११ दिन भइसकेको थिय

सडक, अर्थतन्त्र र मेरो दैनिकी

'कुनै पनि देशको समृद्धि र बर्वादी यदी बुझ्नु छ भने सबभन्दा पहिले तिनको सडक हेरेपुग्छ ।' मैले यो उद्दरण भन्ने व्यक्तिको नाम र प्रसंग बिर्सें । तर यी शब्दले मलाई हरेक दिन चिमोटिरहन्छ । काठमाडौंका सडकमा चिप्लिरहँदा पलपल यो वाक्य खट्किन्छ । म केही गर्न सक्द

पत्रकारले के गर्नुहुन्छ, के गर्नुहुदैन ?

'के गर्नुहुन्छ, के गर्नुहुदैन ?' यो इमान्दार पत्रकारिता गर्ने हरकोही पत्रकारको मगजमा घुमिरहने कुरा हो। निर्भिक र विश्वसनीय पत्रकारिताका लागि इमान्दारिता एउटा अपरिहार्य चारित्रिक गुण हो। गत महिना जर्मनी गएको बेला एउटा पृथक आचार स‌ंहिताबाट दिशानिर्देश भएक

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्