गैंडा टाइम्स
सिसौको रूखमुन्तिर सुस्ताइरहेको थिएँ। बेलाबेला बाक्लो छाला सुम्सुम्याउन आइपुग्ने चिसो बतास अबेरपछि महसुस हुन्थ्यो। चराहरू चिरबिराइरहेका थिए। सोचिरहेको थिएँ - एकछिन पछि कर्नालीतिर नुहाउन जान्छु। 'केटा,' आवाज आयो। मैले आवाज आएतिर नियालेँ। तीनचार जना केटी र