बर्दिया निकुञ्ज घटना: बेपत्ता खत्री १७ दिनपछि मृत भेटिए, घटनाले थपियो रहस्य
सुर्खेतको बराहताल गाउँपालिका–२ रानीघाटका ३३ वर्षीय टोपबहादुर खत्री फागुन २३ गतेदेखि बेपत्ता भएका थिए।

नयाँ नियमअनुसार अब प्रति घण्टा एउटा मात्र आगमन र एउटा प्रस्थान उडानलाई अनुमति दिइएको बताइएको छ।
प्रधानमन्त्री मोदीले नागरिक र विद्युत् केन्द्रहरूमाथि आक्रमण निन्दनिय रहेको बताउँदै होर्मुजको जलमार्ग अवरुद्ध गर्नु अस्वीकार्य रहेको बताए।
