७ चैत्र २०८२ शनिबार
image/svg+xml
वसन्त बस्नेत


वसन्त बस्नेतका लेखहरु :

फोहोरबाट भविष्य निर्माण अभियान

हरेक वर्ष मार्च १८ का दिन विश्वभर मनाइने ‘ग्लोबल रिसाइक्लिङ डे’ (विश्व पुनर्चक्रण दिवस) केवल औपचारिक एक दिवस मात्र होइन, यो मानव सभ्यतालाई फोहोर व्यवस्थापनप्रति जिम्मेवार बनाउने विश्वव्यापी अभियान हो ।

भ्रष्टाचारविरुद्ध जनता जाग्ने बेला

विश्वका अनेकन् संस्थाको विभिन्न सुशासन सम्बन्धी अध्ययन प्रतिवेदनमा संसारमै अत्यधिक भ्रष्टाचार हुने मुलुकको सूचीमा परेकोे मेरो देश नेपाल !

मधेसी दलको निकटताः विवेक कि बाध्यता?

पहिलो मधेस आन्दोलनको गर्भबाट उदय भएका मधेसकेन्द्रित दलहरू पुनः एकपटक एकता, सहकार्य र मोर्चाबन्दीका लागि कम्मर कसेर लागिपरेका छन्।

मधेसको बदलिँदो मुड र भाष्य

पहिलो मधेस आन्दोलन भएको १८ वर्ष पूरा भएको छ। २०६३ माघ ५ गतेका दिन पहिलो मधेस आन्दोलनका क्रममा सिराहाको लहानमा रमेश महतोले सहादत प्राप्त गरेका थिए।

भक्तपुरको भ्याइ नभ्याइ

मैले भेटेका विदेशी मित्रहरू त्यो बेलाको महोत्सवको भव्यताले हामीलाई बारम्बार भक्तपुर भ्रमणका लागि उक्साइरहन्छ भन्ने गर्छन्।

चित्तोरगढ, जयमल फत्ता र भक्तपुर

चित्तोरगढका वीर योद्धाहरूको सालिक मल्लकालमा निर्मित पाँचतले मन्दिर न्यातपोलमा किन र कसरी बनाइयो? थप जानकारी पाउने जिज्ञासा बढ्न थाल्यो। अनि पुराना कागजातहरू खोतल्न थालें।

संसद् विघटन शृंखला र अदालत

अदालतलाई दबाब र प्रभाव पार्नेखालका अभिव्यक्ति पक्ष÷विपक्ष र अन्य सबैबाट आइराखेका पाइन्छ । कानुनको विद्यार्थी भएको नाताले होला, समाचार, हेर्दा, पढ्दा र सुन्दा आफैँलाई असहज महसुस हुन्छ ।

समाज आधुनिक, सोच पुरानै

व्यवस्था फेरिए पनि पञ्चायतकालीन सोचकै व्यक्ति पटकपटक सत्तामा पुगे। राजनीतिक नारा फेरिए, तर कार्यशैली फेरिन सकेन। सिसी नयाँ, रक्सी पुरानै। नेताले जनतालाई हेर्ने नजर उस्तै।

आकस्मिक र अप्रत्याशित घटना प्रभावित जीवन

बि.पी. कोइरालालाई आकस्मिक र अप्रत्याशित घटनाद्वारा प्रभावित विराट राजनीतिक व्यक्तित्व हो भन्न हिच्किचाउनुपर्छ जस्तो लाग्दैन।

पुष्पलालका विविध पक्ष

सन् १९६० देखि १९७८ सम्मको लगभग १८ वर्ष अवधि पुष्पलालले प्रवासकालमै बिताए। प्रवासमै जीवनबाट सदाका लागि विश्राम लिए।

इतिहासमा महिला

विभिन्न क्षेत्रमा योगदान पु-याएका ज्ञात/अज्ञात नेपाली महिलाको इतिहास उत्खननले उनीहरूप्रति आदर/सम्मान त हुन्छ नै, साथै अहिलेको पुस्ताले प्रेरणा पनि पाउँछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्