'गाउँमा अचेल पहाड मात्र उभिन्छ, मान्छे उभिँदैनन्'
वर्तमान समयमा नेपालका पहाडी गाउँको अवस्था विकराल बन्दै गएको छ । एउटा सिङ्गो वडा घुम्दा ५०-६० जना मान्छे भेट्न कठिन हुन्छ ।

वर्तमान समयमा नेपालका पहाडी गाउँको अवस्था विकराल बन्दै गएको छ । एउटा सिङ्गो वडा घुम्दा ५०-६० जना मान्छे भेट्न कठिन हुन्छ ।
समग्रमा कांग्रेस समयभन्दा पछाडि छ, विभाजित छ र संकीर्ण छातीहरुले भरिएको छ । भनौं जसलाई पुरातनवादीहरु प्रतिगामी राजावादीहरुले समेत लतार्न थालेका छन् । आखिर कांग्रेस यति कमजोर र भुत्ते किन भयो रु के कांग्रेसको आत्मा मरेको हो ?
रुसको परराष्ट्र मन्त्रालयमा एक कार्यक्रममा बोल्दै उनले युक्रेनसँग शान्ति वार्ताका लागि आफ्ना सर्तहरू तथा चीनसँगको सहकार्यमा वैकल्पिक अन्तर्राष्ट्रिय सुरक्षा प्रणाली स्थापना गर्ने प्रस्तावबारे प्रकाश पारेका थिए। उनले महाशक्ति राष्ट्रहरूको चर्काे द्वन्द्वले अन्तराष्ट्रिय मञ्च तथा समाधानको हार हुने बताएका थिए।
पुटिन र सीको अनुपस्थितिमा पनि जी–२० सम्मेलनमा मतभेद देखिएको थियो। यसले सम्मेलनको ‘एक पृथ्वी, एक परिवार र एक भविष्य’ नारामा समेत प्रश्नचिह्न उठेको छ।
राजा महेन्द्रको अदूरदर्शिताले गर्दा आज कालापानी क्षेत्रमा भारतीय सेना टस न मस गरी बसिरहेका छन्।
भारतमा ब्रिटिस (इस्ट इन्डिया कम्पनी) हरूले करिब दुईसय वर्षसम्म राज गरे। सन् १८५६ ई मा सिपाही विद्रोहदेखि सशक्तरूपमा अङ्ग्रेज शासकविरुद्ध आन्दोलन सुरु भयो। भारतको लखनउ, मेरठ क्षेत्रमा सिपाहीहरूले गरेको विद्रोहलाई सिपाही विद्रोह भनी चिनिन्छ।
नेपालको लोकतान्त्रिक आन्दोलनको नेतृत्व नेपाली काँग्रेसले गर्दै आएको छ । एक शताब्दी निरंकुश राणा शासनदेखि अहिलेसम्मका सबै आन्दोलन काँग्रेसकै अग्रसरतामा सम्पन्न भएको छ । २०१७ सालमा राजा महेन्द्रले जननिर्वाचित संसद् र सरकारलाई विघटन गरी सात सालमा नेपाली जनताले जनक्रान्तिबाट ल्याएको प्रजातन्त्रलाई समेत हत्या गरी निरंकुश निर्दलीय पंचायती व्यवस्था लादे । त्यसको विरुद्ध काँग्रेसले ३० वर्षसम्म संघर्ष र आन्दोलन गर्यो । सयौँ युवाले शहादत दिएपछि मात्र २०४६ सालमा प्रजातन्त्र पुनस्र्थापना भयो ।
देशको मेरूदण्डका रूपमा रहेको कृषि क्षेत्रको सर्वाङ्गीण विकास गर्न, कृषिको आधुनिकीकरण, व्यवसायीकरण र विविधीकरण गर्दै ग्रामीण समुदायको सामाजिक र आर्थिक स्तर उठाउनका निम्ति एकीकृत रूपले शिक्षण, अनुसन्धान र प्रसारको समग्र प्रयोग गरी उच्च तहको स्तरीय र दक्ष जनशक्ति उत्पादन गर्नु यस विश्वविद्यालयको उद्देश्य रहेकाले यिनै उद्देश्य पूरा गर्न नेपाल सरकारको पूर्ण लगानीमा २०६७ असार ३ गते चितवनको रामपुरमा स्थापना भएको यो नेपालको पहिलो प्राविधिक विश्वविद्यालय हो ।
किराँत राईहरूले प्रमुख चाडका रूपमा मान्ने चाडमा उभौली (वैशाख पूर्णिमा) र उधौली (मङ्सिरे पूर्णिमा) साकेला पर्व हो। किराँतहरुको देवी र देवता सुम्निमा (पार्वती) र पारुहाङ (शिव) को उत्पतिसँगै यो चाड मानिँदै आएको छ। किराँत राईका पुर्खाहरुको भनाइ अनुसरा यो पर्
