रोटी बेटी र अपहरणको सम्वन्ध

थाहा छ, पिठो पारिबाट आएन भने हाम्रो भान्सामा रोटी पाक्दैन। यताको केटाकेटी र उताको केटीकेटाको विवाह भएन भने समाज नै खुम्चिन्छ। त्यसैले छिमेकी मुलुक भारतसँग नेपालको रोटीबेटीको सम्बन्ध भनिएको हो। तर, पेट(रोटी) र इज्जत(बेटाबेटी)को सम्बन्ध निर्वाह भइरहेको यो द