६ आश्विन २०७८ बुधबार
उत्तमबाबु श्रेष्ठ


उत्तमबाबु श्रेष्ठका लेखहरु :

युरोपमा भेटिएका बाबुराम

जर्मनी फ्र्यांकफर्टको एक होटलमा बिहानै पुग्दा डा. बाबुराम भट्टराई र हिसिला यमि आफ्ना प्लेटमा बफेट ब्रेकफास्ट हाल्दै थिए । एउटा वैज्ञानिक मिटिङमा भाग लिने सिलसिलामा म फ्र्यांकफर्टकै अर्को होटलमा पाँच दिनदेखि बसिरहेको थिएँ । आफ्ना जिल्लावासी सांसदसँग त्यस प्रकारको भेट आकस्मिक थियो।

अग्लो देशकाहोचा नेपाली

हालै इथियोपियन एयरलाइन्सले उड्ययन क्षेत्रकै अत्याधुनिक मानिने र जहाज निर्माता बोइङ कम्पनीको नवीनतम उत्पादन बोइङ ७८७—९ ड्रिमलाइनरलाई १०० औँ जहाजका रूपमा भित्रायो।

जिआइएस र ड्रोनले कसरी उद्धारमा सहयोग गर्न सक्छ?

शनिबार गएको महाभूकम्प र त्यसपछि निरन्तर गएका कम्पनबाट ठूलो जनधनको क्षति भएको छ । भुकम्प पछिको उद्धार र राहतको व्यवस्थापन विषेश गरी दुर्गम ठाँउहरु झनै चुनौतीपुर्ण बनेका छन् । यस्ता प्राकृतिक विपत्तीमा प्रविधिको प्रयोग विषेश गरेर भौगोलिक सुचना प्रविधि(जोग्र

विश्वविद्यालयमा अनुसन्धान

विश्वविद्यालय भनेको के हो भन्ने जानेर वा विश्वविद्यालय किन जाने भन्ने बुझेर म त्रिभुवन विश्वविद्यालयमा पढ्न गएको थिइन। स्कुल पढ्दा लाग्थ्यो, क्याम्पस जानु भनेको दैनिक बोकिने किताबका गरुङ्गो भारीबाट मुक्त भएर पाइन्टको पछाडिको गोजीमा कापी च्यापेर पढ्न जाने

यार्साको अर्थकथा

अबको दुई महिनामा सञ्चारमाध्याममा यार्सासम्बन्धी समाचारले अधिक स्थान पाउनेछन्। ‘यार्सा टिप्न सर्वसाधारणको भीड’, ‘विद्यार्थीजति यार्सा खोज्न जाँदा स्कुल बन्द’, ‘यार्साबाट लाखौँ आम्दानी’, ‘हेलिकप्टरबाट करोडौँको यार्सा ढुवानी’, ‘लाखौँ रुपैयाँको यार्सा लुटियो’

चुरेमा 'भर्जिनिटी'को खोजी!

केही दिनअघि व्यवस्थापिका संसद्अन्तर्गतको विकास समितिले 'वातावरणको नाममा विकासको काम नरोक्न तथा विकासको नाममा जथाभावी वातावरण विनाश नगर्न' सम्बन्धित निकायलाई निर्देशन जारी गर्यो । झट्ट हेर्दा विकास र वातावरणबीचको सन्तुलनजस्तो देखिने यो निर्देशन जति आकर्षक

जलवायुमा केन्द्रित विश्वको ध्यान

पृथ्वीको तापक्रम निरन्तर बढ्दो छ। सन् २०१४ समाप्त हुनैलाग्दा यस वर्षको पृथ्वीको तापक्रमले अहिलेसम्म रेकर्ड गरिएको गर्मी वर्ष सन् २०१० लाई उछिन्ने अर्थात् सन् २०१४ अहिलेसम्म कै उष्ण वर्ष हुने अनुमान अमेरिकी अनुसन्धान संस्था नासाको छ। मानव निर्मित हरितगृह ग

तथ्यांकको बेचबिखन

सूचनाको पहुँचलाई आधुनिक लोकतन्त्रको अभिन्न अंग मानिन्छ। तथ्यांकलाई उपयुक्त विधिले विश्लेषण गरेपछि त्यो सूचनामा बदलिन्छ। जसलाई नीति निर्माण, ज्ञान–उत्पादन र सत्यको खोजी गर्न साथै समस्याको समाधान खोज्न प्रयोग गर्न सकिन्छ। तथ्यांकलाई सार्वजनिक हितका लागि प्र

हिमालमुनि ठूला बाँधको दुःख

'अनलिजिङ नेपाल'का लेखक सुजीव शाक्यले सामाजिक सञ्जाल टुइटरमा टुइटे– ‘काठमाडौँमा एउटा ढुंगा फाल्ने हो भने या त त्यो हाइड्रो लाइसेन्सवालाको टाउकोमा पर्छ या त हाइड्रो विज्ञको।’ उनको १४० अक्षर बराबरको टुइट काठमाडौं खाल्डोमा दैनिक हुने जलविद्युत्को ठूला गफ बुझ्

यार्साको द्वन्द्व व्यवस्थापन

हिमाली डोल्पाको पनि विकट द्यो गाविसमा २०७१ साल जेठ २० गते प्रहरी र स्थानीय बासिन्दाबीच यार्सागुम्बा संकलकबाट स्थानीय क्लबद्वारा उठाइएको ‘कर’ का विषयमा भिडन्त भयो।प्रहरी कारबाहीमा भाग्ने क्रममा घटनास्थलमा एक जना र प्रहरीको कुटाइबाट घाइते अर्का व्यक्तिको उप

बोस्टनका बन्धक दिन

उत्तमबाबु श्रेष्ठ, बोस्टन (अमेरिका)-अमेरिकाको ऐतिहासिक सहर बोस्टनमा हरेक वर्ष हुने विश्वकै सबैभन्दा पुरानो र प्रतिष्ठित म्याराथन हुँदै थियो। सेन्ट प्याट्रिक डे (गत सोमबार) का दिन हुने दौडमा विश्वभरका खेलाडी र दर्शक ओइरिएका थिए। म्याराथनको ११७औं संस्करण अ

मेक्सिको जाने नेताले गर्नुपर्ने तयारी

जलवायु परिर्वतन सम्बन्धी संयुक्त राष्ट्रसंघीयको बार्षिक सम्मेलन (कोप १६) यही नोभेम्वर २९ देखि डिसेम्वर १० सम्म मेक्सिकोको क्यानकुन शहरमा हुँदैछ। गत वर्ष डेनमार्कको राजधानी कोपेनहेगनमा भएको यस्तै किसिमको सम्मेलनपूर्व जति चासो र चर्चा नेपालमा भएको थियो यसपा

चीन र भारतसँग वातावरण सहकार्य

यस शताब्दीमा चीन र भारत विश्वको आर्थिक केन्द्र बन्ने अनुमान गरिएको छ। छिमेकीहरूको आर्थिक प्रगतिबाट नेपाललाई हुने लाभहानिका चर्चा पनि भइरहेका छन्। नेपाल, भारत र चीनबीचको द्विपक्षीय र त्रिपक्षीय सम्बन्धको पनि अहिले निकै चर्चा हुने गरेको छ। तर जैविक विविधता

ज्ञानविज्ञानको नयाँ केन्द्र

प्रसिद्ध पुलिट्जर पुरस्कारप्राप्त ‘गन, जर्म एण्ड स्टिल, द फेट अफ ह्युमन सोसाइटी' जेर्ड डाइमण्डले आधुनिकयुगमा मानव विकासको दौडमा किन कुनै समाज, जाति वा राष्ट्र ज्ञानविज्ञान, कला, संस्कृति, राजनिती र आविष्कारका हिसाबले निकै अगाडी बढे तर अरू बढ्न सकेनन् भन्न

विदेशिएका वैज्ञानिक

सूचना र संचारको क्षेत्रमा भएको उन्नतिले पृथ्वी चेप्टो अर्थात "फ्ल्याट" हुँदै गएको छ। भूमण्डलीकरणको युगमा ऐतिहासिक, भौगोलिक र सांस्कृतिक दूरी क्रमशः असान्दर्भिक भएको तर्क गर्छन् द ओर्ल्ड इज फ्ल्याटः ए बिफ्र हिस्टी अफ दी ट्वान्टी फस्ट सेन्टुरी का लेखक थोमस

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्