१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
लीलामणि पौड्याल


लीलामणि पौड्यालका लेखहरु :

साहस र आँटले डोर्‍याएको जिन्दगी

केवल २२ वर्षको उमेरको एक अल्लारे ठिटो सीमित बाटो खर्च लिएर निस्कन्छ। स्थल मार्गबाट सातवटा मुलुक, भाषा, संस्कृति र भूगोल पार गर्दै फ्रान्स पुग्छ, काठमाडौंमा पर्यटकका रूपमा एकपटक घुम्न आउँदा चिनेको भरमा एकदमै भिन्न संस्कृति भएको मुलुकको एक मान्छे (जाँ मिसेल)को घरमा पाहुना बन्छ, करिब सात महिना भौँतारिँदा विभिन्न अस्थायी र स्थायी मित्रहरू बनाउँछ, बेलायतको असफल यात्रापछि ग्रिस हुँदै पुनः नेपाल फर्कन्छ।

साइकल चढेर कार्यालय आउनूस्

आदरणीय विज्ञ पाठक महोदय,पर्यटन मन्त्रालयको सचिव भएको बेला २००८ को सेप्टेम्बरदेखि २०११ को मे महिनासम्म (सगरमाथा चढ्न टोली लिएर जानुपूर्व) हप्ताको एक दिन साइकलमा आउने/जाने गरेर मैंले धेरै अनुभव संगालेको छु। २०४५ सालताका साइकलमा कार्यालय जाने मेरो कार्यालयको

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्