१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
अजय फुयाल


अजय फुयालका लेखहरु :

क्रिकेट संकट टार्न विवादित पक्ष लचिलो

काठमाडौं-अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) बाट निलम्बनमा परेपछि विवादमा रुमल्लिइरहेको नेपाली क्रिकेट थप अन्योलमा धकेलिएको छ । १९८८ मा एफिलिएट सदस्य हुँदै आइसिसीसँग आवद्ध भएको नेपाली क्रिकेट प्रशासनले भोगेको यो अहिलेसम्मको सबभन्दा ठूलो कार्वाही हो ।आइ

कप्तान पारसको शतकीय इनिङ

काठमाडौं- नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्कालाई सोमबार नामिबियाविरुद्धको खेलमा शतक बनाएपछि नेपालले हार्ने त होइन भन्ने चिन्ताले सतायो। आफू आउट भएपछि लगातार विकेट गइरहँदा केहीबेर खेलमा तनाब पनि भएको थियो।पछिल्लोपल्ट सन् २०१२ को एसिसी एलिट कपअन्तर्गत

लयमा टिम नेपाल

काठमाडौं- पारस खड्काको आक्रामक शतकसँगै अनुभवी ब्याट्सम्यान शरद भेषावकरको परिपक्व साथले सोमबार कीर्तिपुरमा विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत नामिबियाविरुद्धको दोस्रो खेलमा नेपालले ३ विकेटको रोमाञ्चक जित पाएको छ।कप्तानी इनिङ खेल्ने क्रममा पारसले ९४ बल

फुटबलभित्रको चुलिँदो ध्रवीकरण

लामो समयदेखिको फुटबल विवादले नयाँ मोड लिने संकेत देखिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को नेतृत्वविरुद्ध भ्रष्टाचार तथा निरंकुशताको आरोप लगाउँदै गतवर्ष एन्फाकै तीन उपाध्यक्षसहितको टोलीले थालेको आन्दोलन संघको नेतृत्व परिवर्तन भइसक्दा पनि रोकिएको छैन, बर

विजयको मलिन आशा

काठमाडौं– सात महिनाअघि राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्यसचिव केशवकुमार विष्टले पदभार ग्रहण गर्दै ऐलान गरे, 'आगामी चार वर्ष नेपाली खेलकुद इतिहासमै स्वर्णकाल बन्नेछ।' उनलाई साँच्चै आफ्नो नाम नेपाली खेलमा 'अमीट' बनाउने अवसर पनि थियो।किनकि, नेपाली खेलकुदमा

कराते नराख्नुको नोक्सान

दक्षिण एसियाली खेलकुद (तत्कालिन साफ हालको साग) को आठौं संस्करण काठमाडौंमा १९९९ मा हुँदा नेपालले ३१ स्वर्ण पदकका साथ दोस्रो स्थान हासिल गरेको थियो। नेपालले सागमा अहिलेसम्म हासिल गरेको सबभन्दा ठूलो सफलता त्यही हो। नेपालले १७ वर्षअघि त्यस्तो ऐतिहासिक सफलता ह

न्युजिल्यान्डविरुद्ध नेपालको सनसनी

काठमाडौं- नेपाली युवा टोलीले १९ वर्षमुनिको क्रिकेट विश्वकपमा पहिलो सनसनीपूर्ण नतिजा निकाल्ने क्रममा बिहीबार टेस्ट राष्ट्र न्युजिल्यान्डमाथि ३२ रनको जित पाएको छ। बंगलादेशमा जारी विश्वकप अन्तर्गत फतुल्लाहको खान शाहेब ओस्मान अली रंगशालामा समूह 'डी' मा पाएको

कसले बोक्ला नेपालको झण्डा

काठमाडौं- छिमेकी भारतको गुवाहटीमा माघ २२ मा दक्षिण एसियाली खेलकुद (साग) को १२ औं संस्करण सुरु हुँदा उद्घाटन समारोहमा नेपालको झण्डा कसले बोक्ने टुंगो लागिसकेको छैन। तर, विगतको उपलब्धि मूल्यांकन गर्दा तेक्वान्दोकी आयशा शाक्य र उसुका राजकुमार रसाइली उद्घाटन

क्यानमा ल्याइयो अर्को कार्यसमिति

काठमाडौं- नेकपा एमालेका सचिव योगेश भट्टराईको नेतृत्वमा नेपाल क्रिकेट विकास बोर्ड बनाउने लामो गृहकार्य असफल भएपछि राष्ट्रिय खेलकुद परिषदले पूर्व उपाध्यक्ष रमेश सिलवालको नेतृत्वमा नेपाल क्रिकेट संघ (क्यान) को पुनर्गठन गरेको छ।१५ सदस्यीय पुनर्गठित क्यानको उप

साग तयारीमा विलम्ब

काठमाडौं- राष्टिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव केशवकुमार विष्टले पदभार ग्रहण गर्नेक्रममा ६ महिनाअघि भनेका थिए, 'आगामी चारवर्ष नेपाली खेलकुद इतिहासमा स्वर्णकाल हुनेछ।' विष्टको कार्यकाल सुरु भएको पहिलो वर्ष नै नेपाली खेलकुदमा निकै महत्र्व राख्ने दक्षिण

बलियो माध्यम हुनसक्छ खेलकूटनीति

काठमाडौं- पछिल्लो समय नेपाल र भारतबीचको सम्बन्ध सुमधुर छैन। नेपालको जननिर्वाचित संविधानसभाले संविधान बनाएयता भारत नेपालसँग नराम्ररी चिढिएको छ र त्यसको प्रतिक्रिया नाकाबन्दीमार्फत दिइरहेको छ। 'नेपालको संविधान २०७२' जारी भएको दिन असोज ३ देखि सुरु दुई देशबीच

विष्टको नेतृत्वमा साग टोली

काठमाडौं-राष्ट्रिय खेलकुद परिषद र नेपाल ओलम्पिक कमिटी (एनओसी) बीच विवादको चुरो रहँदै आएको सेभ दी मिसनको जिम्मेवारी यसपालि परिषदका सदस्यसचिव केशवकुमार विष्टले पाएका छन् ।एनओसीको मंगलबार बसेको कार्यसमिति बैठकले सर्वसम्मत दुई महिनापछि भारतमा हुने १२ औं सागका

साख जोगाउने चुनौती

काठमाडौं– नेपाली फुटबल इतिहासकै सबभन्दा कठिन मोडमा छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष गणेश थापालाई विश्व फुटबलको सर्वोच्च निकाय फिफाले भ्रष्टाचारको अभियोगमा १० वर्ष प्रतिवन्ध लगाएको छ ।लामो समयदेखि आफै विवादको भुमरीमा जाकिएको एन्फा अध्यक्षमाथिको

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा रहेको नेपालजस्तो मुलुकम

वैधानिकताको विवादमा क्यान

काठमाडौं- वर्षौदेखि विवादबीच अघि बढ्न प्रयासरत नेपाल क्रिकेट संघ (क्यान) फेरि वैधानिकताको अर्को विवादमा फस्ने भएको छ। पुस २ मा पदावधि सकिने क्यान कार्यसमितिले सोमबार र मंगलबार काठमाडौंमा गर्ने भनेको चुनावी साधारणसभा आन्तरिक द्वन्द्व र राष्ट्रिय खेलकुद परि

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्