लोकआस्था, प्रकृतिप्रेम, आत्मसंयम र सांस्कृतिक पहिचानको अनुपम संगमका रूपमा स्थापित छठ महापर्वले यतिबेला पहाड र तराई–मधेसलाई सामाजिक सद्भाव र सांस्कृतिक सहअस्तित्वको अनुपम स्थल बनाएको छ।
वर्षाका कारण मुलुकका विभिन्न भागको जनजीवन प्रभावित भएको छ। बाढी-पहिरोका कारण कतै डुबान त कतै सडक अवरुद्ध हुँदा जनजीवनमा प्रतिकूल असर परेको हो। बबईको बाढीले बगाएर तीनजना बेपत्ता भएका छन्।
दाङ, बर्दिया र पाल्पामा जिल्ला नेतृत्व सर्वसम्मत चुनिएका हुन्। दाङमा हुकुमबहादुर बस्नेतको नेतृत्वमा जिल्ला कमिटी सर्वसम्मत चयन भयो। यसैगरी पाल्पामा धनेन्द्रराज अधिकारी तथा बर्दियामा लालबहादुर श्रेष्ठको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ।