संविधानमा बाजी

'कोही बाजी राख्छ माघ ८ मा संविधान बन्दैन।' बबरमहलस्थित एक सरकारी कार्यालयको क्यान्टिनमा चियाको चुस्की लिँदै एक अधवैंशेले भने। निलो ज्याकेट लगाएका उनी पारिलो घाम तापिरहेका थिए। सँगै रहेका एक अधवैंशे महिला र पुरुष उनका कुरा ध्यान दिएर सुनिरहेका थिए। 'तीन दल