१४ पुस २०८२ सोमबार
image/svg+xml
ज्ञान न्यौपाने


ज्ञान न्यौपानेका लेखहरु :

आरपीको लस एन्जलस यात्रा

तीन दशकभन्दा लामो समयदेखि आर्थिक पत्रकारिता, पुस्तक तथा पत्रिका सम्पादनमा सक्रिय आरपी भट्टराईको पहिलो साहित्यिक कृतिका रूपमा नियात्रा संग्रह ‘मेरो लस एन्जलस यात्रा’ प्रकाशित भएको छ। अमेरिकाको लस एन्जलस, लस भेगस, युसिएलए र अन्य सहरमा झन्डै एक वर्षसम्म बस्दाका अनुभव तथा विभिन्न रमाइला घटना समेटिएको यस कृतिको अंग्रेजी अनुवाद ‘माइ जर्नी टु लस एन्जलस’ पनि सार्वजनिक भएको छ। यसको अंग्रेजी अनुवाद डा. शिवराज भट्टराईले गरेका हुन्।

राष्ट्रिय संरक्षण दिवस : वातावरण संरक्षणका चुनाैती

विश्वभरि नै वन व्यवस्थापन र जैविक विविधता संरक्षणमा चुनौती बढ्दै गएका छन्। नेपाल पनि अपवाद छैन। नेपालमा कूल वनक्षेत्र करिब ६६ लाख हेक्टर छ। अर्थात् मुलुकको कूल भूभागको ४४.७ प्रतिशत। सार्क मुलुकमध्ये भुटानपछि दोस्रो।

वातावरण संरक्षणका सुनौला नौ हजार दिन

भूभागका हिसाबले नेपाल जति सानो छ जैविक विविधताका हिसाबले उति नै धनी । विगतका तीन दशकमा नेपालले आफ्नो जैविक विविधता संरक्षणमा गरेका प्रयास र त्यसका उपलब्धि विश्वमा नै उदाहरणीय भएका छन्।

धुलो र धुँवाले बिथोल्छ दैनिकी

काठमाडौं- सरकारी बेबास्ताकै कारण काठमाडौं उपत्यकाको वायु अत्यधिक प्रदूषित बनेको छ। सवारीसाधनको अत्यधिक धुवाँ र धुलोले राजधानीवासीको दैनिकी निकै कष्टकर भएको विज्ञहरूले आरोप लगाएका छन्।सडकमा अनियन्त्रित सवारी, अव्यवस्थित सडक विस्तार, जनतामैत्री विकास हुन नस

'उफ्... धुलै धुलो!'

काठमाडौं- 'उफ् कति धुलो!'राजधानीका सडक नापिरहेका अधिकांश पैदलयात्रुका मुखबाट छिनछिन निस्किरहन्छन् यी शब्द। नाकमुखमा पेरुंगो (मास्क) लगाएर हिँड्नेहरु पनि आधा मात्र जोगिन्छन्, उनीहरुका कपालदेखि आँखीभौंसम्म धुलाम्मे देखिन्छ।सडक विस्तार क्रममा सडक भत्काउने, ख

धरहरा पुनर्निर्माण विवादास्पद

काठमाडौं-नेपालका पहिलो प्रधानमन्त्री मानिएका भीमसेन थापाले निर्माण गरेको काठमाडौंको धरहरा 'भीमसेन टावर'को नामले पनि चिनिन्छ । करिब दुई शताब्दी पहिले निर्माण गरिएको धरहरा २०७२ वैशाख १२ को महाभूकम्पमा ढल्दा ५० जनाभन्दा बढीको ज्यान गयो ।धरहरा पहिलोपल्ट विसं

उपत्यकाका सम्पदाको एकसाथ पुनर्निर्माण आरम्भ

काठमाडौं-महाभूकम्पमा क्षतिग्रस्त काठमाडौं उपत्यकाका विश्व सम्पदा क्षेत्रका ४ स्मारकको पुनर्निर्माण एकसाथ आरम्भ भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विभिन्न राजनीतिक दलका नेताले सोमबार एकै समय आरम्भ गरेका हुन् ।प्रधानमन्त्री ओलीले स्वयम्भूस्थित अनन्त

गर्भवती पत्नी छाडेर पीडितको उद्धारमा

काठमाडौं-'सुन्नुहोस्, सुन्नुहोस्, सुन्नुहोस्,हामी सशस्त्र प्रहरीको उद्धार टोली,हाम्रो आवाज सुनिरहनुभएको छ भने सहयोगका लागि आवाज दिनुस्,सक्नुहुन्छ भने कुनै वस्तुले पाँचपटक ढकढक्याउनुस् ।'सशस्त्र प्रहरीबल विपत् व्यवस्थापन तालिम केन्द्र, कुरिनटारको टोली भग्न

धरहरामा बाँचेपछिः घाउ बिर्सेर सपना पछ्याउँदै

दार्सिङ (स्याङ्जा)–आफ्नो मोबाइल गाउँमै छुट्यो । दिदीको मोबाइलबाट राम्रो फोटो आउँथेन । बल्लतल्ल गाउँबाट आएकी दिदी (ठूली आमाकी छोरी) लाई काठमाडौं नघुमाउनु नि भएन । नजिकिँदै गरेको कक्षा ११ को बोर्ड परीक्षाको तयारी गरिरहेकी स्याङ्जा, पुतलीबजारकी १८ वर्षे प्रस

साझामा सरकारको भन्दा बढी सेयर महानगरको

काठमाडौं-साझा यातायातमा अहिलेसम्म सबैभन्दा बढी सेयर लगानी रहेको सरकारलाई काठमाडौं महानगरपालिकाले जित्ने भएको छ। नयाँ सहरी बस खरिदका लागि १० करोड रुपैयाँ दिएपछि महानगरपालिकाको एकलौटी ८६.५८ प्रतिशत सेयर लगानी हुने भएको हो।आउँदै गरेका नयाँ ३० सहरी बसका लागि

डिपिआरमै अड्कियो फोहर व्यवस्थापन परियोजना

काठमाडौं- उपत्यकाको फोहर वैज्ञानिक र वातावरणअनुकूल व्यवस्थापनको मह'वाकांक्षी योजनामाथि ६ वर्षदेखिको प्रयास अझै टुंगोमा पुग्न सकेको छैन। फोहर व्यवस्थापन जिम्मा पाएका दुई कम्पनीले बुझाएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) मै लामो समय प्रक्रिया अड्काइँदा प

कहिले सुध्रेला काठमाडौं?

काठमाडौं- नयाँ बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रअगाडि मूल सडकमा सोलार बत्तीको पोल ढलेको साता नाघिसक्यो। होली पूर्णिमाको बिहानै टिपरले सडकको बीचभागमा रहेको पोल ढलाएको थियो। थ्री ब्रदर्स पेट्रोल पम्पक्षेत्रको डिभाइडरमा लडिरहेको पोलको बल्ब क्षतविक्ष

काष्ठमण्डप बनाउने बाटो खुल्यो

काठमाडौं- काठमाडौंको महत्वपूर्ण ऐतिहासिक सम्पदा काष्ठमण्डपको पुनर्निर्माण पुरानै शैली र प्रविधिमा हुने भएको छ। गत वैशाख १२ को भूकम्पमा ध्वस्त काष्ठमण्डप पुरातत्व विभागको नक्सा डिजाइन र लागत इस्टमेट भएपछि पुनर्निर्माण गर्ने बाटो खुलेको हो। १४ करोड अनुमानित

तलेजुमा दिनहुँ दर्शन गर्न पाइन्छ

काठमाडौं- राजाका इष्टदेव मानिने राजधानीको हनुमानढोकास्थित तलेजु भवानी मन्दिर पहिले बडादसैंअन्तर्गत महानवमीका दिन मात्र खुल्थ्यो, अन्य दिन सधैं बन्द रहन्थ्यो। तलेजु दर्शन गर्न चाहनेले वर्षभरि त्यही दिन कुर्नुपर्थ्याे।राजतन्त्र अन्त्यपछि भने त्यो अवस्था रहे

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्