‘छालबाटो’ लाई पद्मश्री साहित्य पुरस्कार

खेमलाल हरिकला लामिछाने प्रतिष्ठानद्वारा स्थापित यस वर्षको पद्मश्री साहित्य पुरस्कार स्रष्टा रमेश भुसालको ‘छालबाटो’ संस्मरणात्मक कृतिलाई अर्पण गरिने भएको छ।