विरगञ्ज मेयरमा राजेशमान र उपमेयरमा इम्तियाज ढुक्कले अघि बढ्दै

बुधबार बिहान १० बजेसम्म उनले १० हजार ९ सय ९४ मत प्राप्त गरेर अग्रता लिइरहेका छन्। मतगणना सुरु भएको दिनदेखिनै जसपाका सिंहले अग्रता लिइरहेका हुन्।