१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
निर्वाचन विशेष

भरतपुर महानगरपालिकाः १४ सय भन्दा बढी मतले रेनुकाे अग्रता

भरतपुर महानगरपालिकामा नेकपा (माओवादी केन्द्र) की उम्मेदवार रेनु दाहाल १ हजार ४ सय ५५ मतले अगाडि रहेकी छन्। उनले ९ हजार ५ सय ४२ मत प्राप्त गरेकी छन्।

त्यस्तै दाहाललाई पछ्याउँदै विजय सुवेदी ८ हजार ८७ मत प्राप्त गरेका छन्।

स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले  ४ हजार तीन सय १५ मत प्राप्त गरेका छन्। 

प्रकाशित: ४ जेष्ठ २०७९ ०२:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App