जनप्रतिनिधिको पदभार: पहिलो निर्णय शिक्षामा ध्यान
कुर्सीकाे छेउमा उभिएका नयाँ मेयर थापा घर्तीलाई अंगालो मारेर ५ वर्ष आफू बसेको कुर्सीमा बसाए। ‘बधाई तथा सफल कार्यकालको शुभकामना छ। जनताको मन जितेर काम गर्नुहोला।’ उनि जस्तै निवर्तमान उपमेयर मनकुमारी घर्तीले पनि नबनिर्वाचित उपमेयर गिता आचार्यलाई माला पछि अंगालो मारेर आफू बस्ने कुर्सिमा लगेर बसाईन्।

