ताप्लेजुङकाे वडाध्यक्षमा महिला शून्य

ताप्लेजुङमा यसपटक कोहि पनि वडाध्यक्ष महिला निर्वाचित हुन सकेनन्। वडाध्यक्षका लािग तीन दलबाट चार जना महिला प्रतिस्पर्धी भएकोमा कोही पनि निर्वाचित हुन सकेनन्।