क्यूआर कोडबाट भुक्तानी गर्छु भन्दै ठगी गर्ने पक्राउ

घिमिरे किरानाबाट ३७ हजार ७ सय रुपैयाँको सामान लिएर फरार भएपछि प्रहरीलाई खबर गरिएको थियो।