पर्साबाट ठूलो परिमाणमा लागूऔषध बरामद
सशस्त्र प्रहरी टोलीले ८१ हजार ४ सय ९० ट्याब्लेट (८ हजार १ सय ४९ पत्ता) ट्रमाडोल हाईड्रोक्लोराईड नामक लागूऔषध बरामद गरेको हो ।
सशस्त्र प्रहरी टोलीले ८१ हजार ४ सय ९० ट्याब्लेट (८ हजार १ सय ४९ पत्ता) ट्रमाडोल हाईड्रोक्लोराईड नामक लागूऔषध बरामद गरेको हो ।
गत वैशाख ३० गते बिहान साढे ८ बजे सर्लाहीको ईश्वरपुर नगरपालिका-८, थकरिया चौरीको उखुबारीमा फेला परेको शवको हत्याको रहस्य खुलेको छ।
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल लगायतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
पक्राउ परेकामध्ये एक जना भारतीय र एक जना नेपाली सुनचाँदी कारोवारी रहेको प्रहरीको भनाइ छ ।
नक्कली सुनको मूर्ति सस्तोमा मिलाइदिने प्रलोभनमा पारी रु २१ लाख ८५ हजार ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
वैशाख २८ गते मल्कबाङको खाम्चास्थित जंगलमा मनबहादुरको शव फेला परेको थियो।
श्रृंखलाबद्ध सुनचाँदी चोरीको उजुरीपछि अनुसन्धान गर्दा उनीहरूलाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ।
भक्तपुरमा अवैध लागु औषध कारोबार र सेवन बढेको छ। जिल्ला प्रहरी परिसरले लागु औषध नियन्त्रण अभियान चलाउँदा २४ घण्टामा आठ कारोबारी पक्राउ परेका छन्।
एक व्यक्तिले आज धारिलो हतियार प्रहार गरी दुई बालबालिकाको हत्या गरी आफूले समेत आत्महत्याको प्रयास गरेका छन्।
म्याग्दीको धवलागिरी गाउँपालिका–५,मल्कवाङमा श्रीमान्-श्रीमती मिलेर घरमा काम गर्ने कामदारको निर्मम हत्या गरेका छन्।
बझाङमा १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ।
लमजुङको मर्स्याङ्दी गाउँपालिकामा आफ्नै बाबुको हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।
नुवाकोटको सूर्यगढी नगरपालिका–१ की २८ वर्षीया विमला तामाङको हत्या गरी फरार भएका धादिङका गल्छी गाउँपालिकाका ४० वर्षीय रामचन्द्र पन्त पक्राउ परेका छन्।
बंगलाचुली गाउँपालिका-७ हल्दीकी ५० वर्षीया संगीता सुनारी मगरलाई आफ्नै श्रीमानको हत्या गरेको अभियोगमा प्रहरीले नियन्त्रणमा लिएको हो।
वीरेन्द्रनगर नगरपालिका-३ पंचकोशी संगमटोल बस्ने ६० वर्षीय गगन कामीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–३ स्थित याङसोला माध्यमिक विद्यालयमा अज्ञात समूहले तोडफोड र चोरी गरेको छ। शनिबार राति विद्यालयको कार्यालयको ताला फोडेर तोडफोड गर्नुका साथै ल्यापटप चोरी गरिएको हो।
महानगरीय प्रहरी परिसर भक्तपुरले कुर्ता सुरुवाल, धाराको पार्टपुर्जा लगायतका अन्दाजी मूल्य ७२ लाख रुपैयाँ बराबरको सामग्री बरामद गरेको जनाएको हो ।
आफूलाई प्रहरीको रुपमा चिनाउँदै काठमाडौंको एक होटलमा डकैती गर्ने गिरोहका ८ सदस्यलाई प्रहरीले पक्राउ गरेको छ।
पीडितले दिएको उजुरीका आधारमा प्रहरीले महोत्तरी बर्दिबास नगरपालिकाकी ३२ वर्षीया दीपाकुमारी पोख्रेललाई नियन्त्रणमा लिएको हो ।
रुपन्देहीमा ३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।
आँबुखैरेनी गाउँपालिका–४ बेनिटार स्थित पृथ्वी राजमार्ग खण्डमा सवारी साधन तथा पैदल यात्रुहरूको चेकजाँचका क्रममा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो।
आफ्नो नाममा आइसकेका जमिनहरु पनि अध्यक्षहरुको योजनामा आफूले भोगचलन गर्न नपाएको उनको गुनासो छ ।
लागूऔषधसहित देशका विभिन्न स्थानबाट १४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
गएराति खुकुरी प्रहारबाट पूजाको हत्या भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए।