२ असार २०८२ सोमबार
image/svg+xml
अपराध

पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने महिला पक्राउ

आकर्षकतलबकोप्रलोभनमापारीरोजगारीकालागिपोल्याण्डलैजानेभन्दैठगी गर्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

पीडितले दिएको उजुरीका आधारमा प्रहरीले महोत्तरी बर्दिबास नगरपालिकाकी ३२ वर्षीया दीपाकुमारी पोख्रेललाई नियन्त्रणमा लिएको हो ।

आफूसँग २ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएको भन्दै पीडितले प्रहरीमा उजुरी दिएका थिए । सोही उजुरीका आधारमा प्रहरीले दीपालाई काठमाण्डौं गोकर्णेश्वर नगरपालिकाबाट पक्राउ गरेको हो । 

थपअनुसन्धानतथाकारवाहीका लागिवैदेशिकरोजगारविभागताहाचलपठाइएको काठमाडौं उपत्यका अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक काजी कुमार आचार्यले जानकारी दिए । 

प्रकाशित: २८ वैशाख २०८२ १८:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App