लागूऔषध सहित विभिन्न स्थानबाट १४ जना पक्राउ
लागूऔषधसहित देशका विभिन्न स्थानबाट १४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
लागूऔषधसहित देशका विभिन्न स्थानबाट १४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
गएराति खुकुरी प्रहारबाट पूजाको हत्या भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए।
अध्ययन गर्न क्यानडाको भिसा प्राप्त गरेको र डिपेन्डेन्ट भिसामा आफूसँग लैजान्छु भनेर जाहेरवाला युवालाई झुक्यानमा पारेर २० लाख रकम लिएको जाहेरीका आधारमा प्रहरीले पक्राउ गरेको जनाएको छ।
विवाहपछि माइतीले दाइजो नदिएको विषयलाई लिएर अन्सारीले श्रीमतीमाथि बारम्बार कुटपिट, गालीगलौच, त्रासपूर्ण दुव्र्यवहार र यौन दुव्र्यवहार गर्दै आएको प्रहरीले जनाएको छ।
धनुषा प्रहरीले सामाजिक सञ्जालको दुरुपयोग गरी ठगी गरेको अभियोग सात सदस्यीय गिरोहलाई नियन्त्रणमा लिएको छ।
वीरगञ्जमा दुई नेपाली युवतीलाई भारततर्फ लैजाँदै गरेका एक युवकलाई मानव बेचबिखनको आरोपमा पर्सा प्रहरीले पक्राउ गरेको छ।
सुर्खेतको भेरीगंगा नगरपालिका–१२ छिन्चुको जंगलमा मृत भेटिएकी प्रेमा वलीको हत्या उनकै श्रीमानले गरेको पाइएको छ। गुर्भाकोट नगरपालिकाकी २६ वर्षीया प्रेमाको शव आइतबार झिगेनारा खोलामा फेला परेको थियो।
बर्दियाको सुर्खेत–नेपालगन्ज सडकखण्डअन्तर्गत चेपाङमा प्रहरीले २२ किलो लागुऔषध (अफिम) सहित दुई जनालाई नियन्त्रणमा लिएको छ।
प्रहरीले स्रोत नखुलेको रु ९५ लाख १७ हजार पाँच सयसहित चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।
मेसिन खरिद प्रक्रियामा सामेल भएको म्याक्स इन्टरनेसल प्रालि र कम्पनीका सिइओ अकबर हुसेनलाई पनि अदालतले दोषी ठहर्याएको हो।
कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय पाएर फरार रहेका प्रतिवादी २३ वर्षपछि पक्राउ परेका छन्।
गत चैत १५ गते राजावादीहरुको प्रदर्शनका क्रममा भएका आगजनी, तोडफोड, लुटपाटमा संलग्न रहेको अभियोगमा पक्राउ परेका उनीहरुले प्रहरी नियन्त्रणमा रहेरै परीक्षा लेखेका हुन् ।
देशका विभिन्न स्थानबाट लागूऔषध सहित प्रहरीले १७ जनालाई नियन्त्रणमा लिएको छ।
सुनसरीको रामधुनी नगरपालिका-६ पिडारीबाट अवैध लागूऔषध गाँजा करिब १ सय ८० किलोग्राम सहित प्रहरीले एक एम्बुलेन्स चालकलाई नियन्त्रणमा लिएको छ।
अवैध लागूऔषध सहित देशका विभिन्न स्थानबाट २७ जना पक्राउ परेका छन्।
मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-१ घर भएका २९ वर्षीय सुजन लामा भन्ने पासाङ तामाङलाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौंको परोपकार पुलमुनि धारिलो हतियार प्रयोग गरी हत्या गरेको अभियोगमा एकजनालाई पक्राउ गरी आज सार्वजनिक गरिएको छ।
मकवानपुरको भिमफेदी गाउँपालिका–९ अघोरमा छोराले आफ्नै बाबुलाई भरुवा बन्दुकले हानी घाइते बनाएका छन्।
जाँच गर्दा कारभित्र १२ वटा पोकामा प्याक गरिएको ४ सय २१ किलो गाँजा फेला परेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
बारा प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा पर्साको वीरगञ्ज–१६ का सिद्धान्त पटेल र भारतको मोतिहारी, मलाहीका नितिश कुमार ठाकुर रहेका छन्।
रुपन्देहीको दुर्गौलिया प्रहरी चौकीमा कार्यरत प्रहरी नायब निरीक्षक खिम बहादुर खड्काविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ।
म्याग्दीको बेनी नगरपालिका–७, मंगलाघाट आरनटोलमा एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन्।
घरायसी विवादमा २५ वर्षीया काजलदेवी साफीले आइतबार साँझ आफ्नो चार वर्षीय छोरालाई विष खुवाएर आफूले पनि खाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अवैध वित्तीय कारोबारमा संलग्न २१ जनालाई ११ जिल्लाबाट पक्राउ गरेको छ