हतकडीसहित फरार महिला भारतमा पक्राउ

हतकडीसहित फरार भएकी महिला भारतमा पक्राउ परेकी छन्। मानव बेचविखनको आरोपमा कैलाली प्रहरीको नियन्त्रणमा रहेकी ५० वर्षीया मिना शाही दमाइ भारतको पलियामा लुकेको अवस्थामा पक्राउ परेकी हुन्।