लागु औषध खैरो हेरोईनसहित दुई जना पक्राउ
प्रहरीले धनगढी उप(महानगरपालिका वडा नं. १३ राजपुरबाट ८ ग्राम ८० मिलिग्राम लागु औषध खैरो हिरोइनसहित उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले धनगढी उप(महानगरपालिका वडा नं. १३ राजपुरबाट ८ ग्राम ८० मिलिग्राम लागु औषध खैरो हिरोइनसहित उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले नागरिकन्युजसँग कुरा गर्दै बोर्डको लेटरहेड प्रयोग गरेर जारी सूचना झुटो भएको र यसले विद्यार्थीहरुमा अन्योल सृजना गरेको बताए । गलत सूचनाको पछि नलाग्न विद्यार्थीहरुमा उनको आग्रह थियो ।
नेपालगन्ज–जमुनाह सडक खण्डको ट्राफिक चोकदेखि उत्तरतर्फ चिया पसलमा ठूलो जमघट। त्यसमा अर्धवैश्य पुरुष र जोगीहरु। टहराभित्र केहीले प्रतिबन्धित लागु औषध सेवन गरिरहेका छन् भने अरु बाँकी बाहिरै।
आर्थिक अपराधका गिरोहले खाता ‘सस्पेण्ड’ हुन लागेको बताउँदै अनधिकृत रूपमा चार हजारभन्दा बढीको ई–सेवाको खातामा पहुँच पुर्याइ करोडौँ रकम ट्रान्सफर गरेको पाइएको छ।
बढैयाताल गाउँपालिका–१ सानो डाँफे स्थित ४५ नम्बर पिल्लर नजिकबाट प्रहरीले शान्तिपुरका २२ वर्षीय पूर्ण बहादुर सिंह ठकुरीलाई नियन्त्रणमा लिएको हो।
त्यसपछि दोस्रो दिन(चैत ५) गते घटना सम्झेर उनी त्यो घर पुगेका थिए। जहाँ मृत्यु भएको अवस्थामा भर्याङ छेउमा बहिनीको लास देखे। त्यसपछि उनले दुर्गाको लासलाई ट्याङ्कीमा हालेर सिमेन्टले बनेको ढक्कनले छोपी हिँडेका थिए।
लागु औषध मुद्दामा पक्राउ परेका छोराको अनुसन्धानका क्रममा आवश्यक प्रमाण संकलन गर्न घरमा खानतलासी गर्दा कपिलवस्तुको बाणगंगा नगरपालिका १ बैरियामा बुवा नै अवैध भरुवा बन्दुकसहित पक्राउ परेका छन्।
उनीविरुद्ध जिल्ला अदालत काठमाडौंको २०७९ असार २८ गतेको फैसलाले उक्त मुद्दामा १ वर्ष कैद सजाय ठहर गरेको थियो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भित्रिएको पाँच किलोग्राम विदेशी गाँजासहित तीन जना विदेशी नागरिक पक्राउ परेका छन्। नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरोको टोलीले ५ किलो २०० ग्राम गाँजासहित दुई थाई युवती र एक जना भारतीय नागरिक पक्राउ गरेको हो।
झापाको मेचिनगर नगरपालिका ६ बाट भारत वेष्ट बंगाल दार्जिलिङका ४१ वर्षीय राजेन बर्मनलाई प्रहरीले १ सय ४५ ग्राम ३ सय ३० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ ।
हत्या गरेर भागेका लोकनाथलाई सर्वोच्च अदालतले २०६९ कात्तिक २४ गते सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो।
राति करिब पौनो दुई बजेको समयमा चार जाना मानिसहरु टाउकोमा बोरा राखी भारततर्फ गइरहेको अवस्थामा प्रहरीलाई देखेपछि बोरा फालेर फरार भएका थिए ।
प्रहरीले सीमा क्षेत्र सिबलवाबाट लबनीतर्फ आउँदै गरेको लु १ क ४३१६ नम्बरको मिनि ट्रकसहित चाकललाई नियन्त्रणमा लिएको हो ।
त्रियुगा नगरपालिका-९ बोक्से रातमाटे खण्ड सडकबाट राति ११ः४० बजे बा ११ च १४११ नं को कारमा सवार चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
थाइल्याण्डकी २७ वर्षीया मिस कनोकवान पोंगसुवानलाई प्रहरीले विमानस्थलको भन्सार क्षेत्रबाट नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीले दिएको तथ्यांक अनुसार जिल्लामा लागु औषध कारोवार र सेवन गर्नेहरुको संख्या डरलाग्दो छ ।
अवैध लागूऔषध सहित देशका विभिन्न स्थानबाट २० जना पक्राउ परेका छन्।
जिल्ला अदालत म्याग्दीले एक वर्षअघि बेनी बजारमा भएको सुशील गर्बुजाको हत्यासम्बन्धी मुद्दामा छ जनालाई दोषी ठहर गर्दै जन्मकैदको फैसला गरेको छ।
पीडितको उजुरीका आधारमा साइबर ब्युरोको प्रहरी टोलीले उनलाई काठमाडौंबाट पक्राउ गरेको हो।
सोही वडाका केही युवाको समूहले धारिलो हतियार प्रयोग गरेर उनको हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
नेपाल–भारत सीमावर्ती मोरङको जहदा गाउँपालिकाबाट प्रहरीले बिहीबार १ हजार १०२ किलोग्राम गाँजा बरामद गरेको छ।
बुधबार दिउँसो घर अगाडि आँगनमा खेल्दै गरेकी युवुलाई दिउँसो १ः४० बजेतिर सिटी सफारीमा आएका एक जनाले अपहरण गरेका थिए ।
प्रहरीले वैदेशिक रोजगारीका लागि सर्बिया पठाइदिने भन्दै ३२ लाख ठगी गरेको अभियोगमा पक्राउ गरी एक जनालाई सार्वजनिक गरेको छ।
एक प्रहरी अधिकृतले सीसीटीभी फुटेज र डिजिटल डिभाइको विश्लेषण, उनको घर, कारोबार स्थल, गोदाम लगायतका ठाउँमा खानतलासी समेत भएको बताए ।