ससुराले बञ्चरो प्रहार गर्दा ज्वाईं गम्भीर घाइते
इलाम नगरपालिका–१२, साङरुम्बामा ससुराले बञ्चरो प्रहार गर्दा ज्वाईं गम्भीर घाइते भएका छन्।
इलाम नगरपालिका–१२, साङरुम्बामा ससुराले बञ्चरो प्रहार गर्दा ज्वाईं गम्भीर घाइते भएका छन्।
प्रहरीका अनुसार उनले आफूलाई भारतीय ग्याङ्स्टर लरेन्स बिस्नोई र अनमोल बिस्नोई बताउँदै ह्वाट्सएपबाट धम्की दिएका थिए।
प्रहरीले सोमबार दुर्गा प्रसाईं निकट मानिने देवी संग्रौलालाई काठमाडौंबाट नियन्त्रणमा लिएसँगै उक्त संख्या ११२ पुगेको हो । पक्राउ परेकाहरुलाई राज्यविरुद्धका कसुरमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
अवैध लागूऔषध सहित देशका विभिन्न स्थानबाट प्रहरीले १९ जनालाई नियन्त्रणमा लिएको छ।
मृतकको पहिचान वीरगञ्ज–४, नर्सिङ क्याम्पस क्षेत्रकी अनसुइया अग्रवालको रूपमा भएको जिल्ला प्रहरी कार्यालय पर्साले पुष्टि गरेको छ।
उदयपुर, मोरङ, झापा र धनकुटाबाट ९ जनालाई ९७ ग्राम ९८ मिलिग्राम ब्राउन सुगर र प्रतिवन्धित औषधीसहित तथा २ जनालाई गाँजा ओसारपसार आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।
काठमाडौँ उपत्यकामा अपराधका घटना धेरै देखिएको छ र बैंकिङ कसुरका मुद्दा पनि त्यहीँ बढी दर्ता भएका छन्।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको टोली र लालपत्ता प्रहरी चौकीको संयुक्त टोलीले उनीहहरुलाई नियन्त्रणमा लिएको हो ।
किशोरीमाथि जबरजस्ती करणी गरेको उजुरी परेपछि प्रहरी चौकी स्याफ्रुबेशीबाट गएको टोलीले उनलाई पक्राउ गरेको हो।
मधेश प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक लालमणि आचार्यले उनीहरूसँग सोधपुछ भइरहेको बताए।
सुरुमा एक लाख रुपैयाँ मागेको भनेर उजुरी परेपनि पक्राउ गर्दा २५ हजार मात्रै भेटिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग, पोखरा कार्यालयका उपसचिव राकेश पाण्डेले जानकारी दिए ।
१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बाराको कलैया उपमहानगरपालिका–५ घुसुकपुर टोलमा रहेको डेराबाट नगद दुई लाख ३० हजार र एलईडी टिभी चोरी गर्ने एक व्यक्ति प्रहरी नियन्त्रणमा परेका छन्।
इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा नेवारपानीबाट लागूऔषध गाँजासहित उनीहरुलाई पक्राउ गरेको हो।
महोत्तरीको बर्दिबास नगरपालिका-३ स्थित सडकबाट अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन्।
बाँकेमा ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बैजनाथ गाउँपालिका-८ पिपिरी बस्ने २५ वर्षीय निमबहादुर बिकलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
भीमदत्त नगरपालिका–११ का अन्दाजी ५८ वर्षीया कसी सुनारको मृत्यु प्रकरणमा प्रहरीले अनुसन्धानका लागि चार जनालाई नियन्त्रणमा लिएको छ।
देशका विभिन्न स्थानबाट लागूऔषध सहित प्रहरीले २२ जनालाई नियन्त्रणमा लिएको छ।
उदयपुरको बेलका नगरपालिकाबाट लागूऔषध चरेशसहित एक युवक पक्राउ परेका छन्।
नेपाल प्रहरीको डिप्टी सुपरिटेन्डेन्ट (डीएसपी) भएको भन्दै विभिन्न बहानामा ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन्।
कैलाली, मकवानपुर, मोरङ, दाङ, उदयपुर, सुर्खेत, झापा, बाँके, सुनसरी र कपिलवस्तु जिल्लाका विभिन्न स्थानबाट उनीहरु पक्राउ परेका हुन् ।
बागमती नदीमा बोरामा पोको पारेर शव फालिएको घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले आज थप एक जनालाई पक्राउ गरेको छ।
जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका एक फरार प्रतिवादीलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरी सार्वजनिक गरेको छ।
१४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दियाको गुलरिया नगरपालिका-१ बस्ने २३ वर्षीय शिव प्रसाद थारू पक्राउ परेका हुन्।