४ माघ २०८२ आइतबार
image/svg+xml
अपराध

दुर्गा प्रसाईं थप २ दिन प्रहरी हिरासतमा रहने

काठमाडौँ जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप २ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।  

चैत १५ गतेको तीनकुने घटनामा भारतबाट चैत २८ गते पक्राउ परेका प्रसाईंमाथि प्रहरीले अदालतबाट म्याद थप गराउँदै अनुसन्धान गर्दै आएको छ । 

सोही घटनामा पक्राउ परेका प्रसाईंसहितलाई थप २ दिन हिरासतमा राख्न अदालतले बिहीबार प्रहरीलाई अनुमति दिएको हो ।  

प्रकाशित: ८ जेष्ठ २०८२ १६:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App